Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए माओवादी र काँग्रेसले बजेट सम्बन्धी विद्येयक पास हुन नदिने भएका छन् ।

Samsad 1 व्यवस्थापिका संसदको आज बस्ने बैठकमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने जनाएको छ । आज ११ बजे पूर्ण बजेट पारित गर्नका लागि व्यवस्थापिका संसदको बैठक बोलाइएको छ ।

माओवादीले आजकै बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्दै आर्थिक बिद्येयक पास हुन नदिने निर्णय गरेको माओवादी केन्द्रकी प्रबक्ता पम्फा भुसालले समुद्रपारिलाई बताउनुभयो ।

भुसालले भन्नुभयो, ‘अब यो सरकार अल्पमतमा परिसक्यो, आजको बैठकमा राजीनामा माग्छौ यदि नदिए आजै अविश्वासको प्रस्ताव दर्ता गर्छौ । ’

तपाईको प्रतिक्रिया