Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – पूर्व राष्ट्रपति डा.रामवरण यादवले संविधान कार्यान्वयनका लागि दलहरू एकजुट हुनुपर्ने बताउनुभएको छ ।

तारकेश्वरन्यूज डटकमले शुक्रवार आयोजना गरेको तारकेश्वर नगरपालिकामा रहेका विद्यालयका प्रवेशिका परीक्षामा सम्मिलित विद्यार्थी तथा विद्यालयलाई सम्मान तथा अनलाइनको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा यादवले नेपाली जनताको ठुलो त्याग र तपस्याबाट संविधान निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्न प्रमुख दलबीच एकता आवश्यक रहेको बताउनुभएको हो । 1

यादवले भन्नुभयो,‘सबैलाई समेट्ने खालको संविधान ल्याउन सफल भएका छौँ, यो जनताको ठुलो बलिदानबाट आएको छ, संविधानको सफल कार्यान्वयन गरेर लागू गर्न दलहरू एकजुट भएर लाग्नुपर्छ ।’

कार्यक्रममा अध्यक्ष सुशील भट्ट, सल्लाहकार मुकुन्द रिजाल, कुन्दन काफ्ले, हिसान काठमाडौ सचिव राजेन्द्र अधिकारी लगायतले मुलुकको शैक्षिक, राजनीतिकलगायतका क्षेत्रमा अनलाइनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया