काठमाडौँ – एक साता लामो चीन भ्रमण सकेर उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आज स्वदेश फर्कदै हुनुहुन्छ ।
उपराष्ट्रपति पुन चीनको कुन्मिङबाट चाइना इस्टर्न एयरलाइन्सको एम यू ५७२३ विमानमार्फत बिहीबार दिउँसो सवा ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताईएको छ । पुन चीनको औपचारिक निमन्त्रणामा गत जेठ २८ मा त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
चौथो चीन दक्षिण एशिया एक्स्पो तथा २४ औँ चीन कुन्मिङ आयात निर्यात व्यापार मेलाको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा सहभागी हुन उपराष्ट्रपति पुन चीन गर्नुभएको थियो ।
यस्तै पुनले चीनका उपप्रधानमन्त्री वाङ याङसँगको भेटमा राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङलाई पठाएको निमन्त्रणा पत्र चीनका उपप्रधानमन्त्रीमार्फत हस्तान्तरण गर्नुभएको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, आषाढ ०२, २०७३
प्रकाशित समय: १३:४०:१०