Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

चितवन – नेपाल काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिको सरकार गठन गरेर विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले, ‘वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न सक्दैन, जतिसक्दो छिटो सहमतिको सरकार गठन गर्नुपर्छ ।’ वर्तमान सरकारले मधेसी लगायतका दलको समर्थन पाउन नसक्ने दाबी गर्दै महतले सहमतिको सरकार नेतृत्व काँग्रेसले लिएमा सहमति जुट्ने पनि दाबी गर्नुभयो ।

भूकम्प प्रभावितका नाममा गैरसरकारी संस्था परिचालन गर्न खोज्नु भूकम्प प्रभावितका नाउँमा गरिएको राजनीति भएको नेता महतले भनाइ थियो ।

तपाईको प्रतिक्रिया