काठमाडौँ – वरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलको प्रस्तावमा प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रिय सम्मान दिन लागिएको हो । गुरुङलाई थप के-के सम्मान दिने भन्ने बारे भने भोलि बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने बताइएको छ । राष्ट्रिय सम्मानको चाजोपाँजो मिलाउनका लागि गृह मन्त्रालयलाई निर्देशन दिईसकिएको छ ।
स्रोतका अनुसार गुरुङलाई नेपाल प्रहरी र सैनिक टुकडीले सलामी समेत दिने छ । गुरुङको आज बिहान २ बजेर ३७ मिनेटमा ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
अहिले उहाँलाई अन्तिम शवलाई प्रज्ञा भवन कमलादीमा श्रद्धाञ्जलीको लागि राखिएको छ । उहाँको आजै पशुपतिमा अन्तिम दाहसंस्कार गरिने छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७३
प्रकाशित समय: १६:१५:००