Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – अमेरिकी समाचार संस्था फोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिशाली महिलाको सूचीमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा पर्नुभएको छ ।

फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सूचीमा नेपालले प्रवेश पाएको यो नै पहिलो पटक हो । उक्त सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल पर्नुभएको छ । उँहा विगत १० वर्षदेखि शक्तिशाली महिलाको यो सूचीमा पहिलो स्थानमा रहँदै आउनुभएको छ । दक्षिण एसियामा सबैभन्दा शक्तिशाली महिलाका रूपमा भारतका अरुन्धाती बट्टचार्य २५ औँ स्थानमा र यस क्षेत्रका दोस्रो शक्तिशाली महिलाका रूपमा बङ्गलादेशका प्रधानमन्त्री सैख हसिना वाजेद ३६ औँ स्थानमा हुनुहुन्छ ।

एसियाली महिलामा सबैभन्दा शक्तिशाली महिलामा दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्वेन है १२ औं स्थानमा पर्नुभएको छ । उँहाले अमेरिकी प्रथम महिला मिसेल ओवामालाई पनि उछिन्नुभएको छ । म्यानमारकी राजनीतिज्ञ आङ सान सुकी २६ औं स्थानमा रहेको आजको नेपाल समाचारपत्रमा खबर छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया