Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सव तथा तिज कार्यक्रम गर्दै आइरहेको स्याङ्जा समाज जापानले यस वर्ष पनि आफ्नो कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

नेपालका चर्चित कलाकारहरुका साथमा जापानका मुख्य ३ सहर टोकियो, फुकुओका र नागोयामा उक्त कार्यक्रम गरिने आयोजकले जनाएको छ । हालसालै नागोया र फुकुओकामा क्षेत्रीय कमिटी गठन गरेको समाजले नेपालका चर्चित ३ कलाकारहरुको साथमा गर्ने निर्णय पनि गरेको छ । स्वास्थ्य सामाग्री वितरण तथा अपाङ्गहरूको भवन निर्माणार्थ आयोजना गरिएको कार्यक्रमलाई लक्षित गरी अर्जुन हमाल र अमृता बस्नेतको संयोजकत्वमा पुरुष र महिला गरी २३ सदस्य सहितको संयोजक समिति पनि गठन गरिएको छ ।

कार्यक्रम टोकियोमा ४ तारिक, फुकुओका ३ तारिक र नागोयाको बारेमा छिट्टै जानकारी गराइने समितिले जनाएको छ । उक्त कार्यक्रममा अन्य कार्यक्रम नजुधाइ सहयोग गरिदिन समाजका अध्यक्ष तथा केन्द्रीय संयोजक जीवन न्यौपानेले सम्पूर्ण संस्थाहरुसँग आग्रह गर्नुभएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया