Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – महाभूकम्पबाट प्रभावितहरुको उध्दारका क्रममा विभिन्न क्षेत्रबाट ६ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा १ सुबेदार, १ जना प्राविधिक र ४ जना सिपाहीहरु रहेको नेपाली सेनाले जनाएको छ । तर उनीहरुको नाम कार्यरत स्थान खुलाईएको छैन ।

sainik3सैनिक प्रवक्ता जर्नेल जगदिशचन्द्र पोखरेलका अनुसार भूकम्प प्रभावित क्षेत्रहरुमा उध्दारका लागि आफ्नो ९० प्रतिशत फौज खटाइएको छ । पैदल र हवाईमार्गबाट प्रभावित क्षेत्रहरुमा उध्दार कार्यलाई तिव्रता दिंदै घाइतेहरुलाई स्वस्थ्य सेवा पनि सेनाले दिएको उनले बताए ।

त्यस्तै पोखरेलले उध्दार तथा राहत कार्यमा लाग्न सम्पूर्ण जनमानसमा अनुरोध गरेका छन् ।***

sainik

तपाईको प्रतिक्रिया