Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाल सरकारले विनाशकारी भूकम्पले निम्त्याएको क्षतिको उद्दारमा सहज बनाउने उद्देश्यले टेलिफोन सेवा निःशुल्क गरेको छ ।

भूकम्प पीडितहरुसँग सजिलो सम्पर्कगर्नका लागि सरकारले टेलिफोन सेवा निःशुल्क गरेको हो । टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यकाअनुसार भूकम्प पीडितसँगै सजिलै सम्पर्क होस् भनेर एसएमएस सेवा निःशुल्क गरेको हो ।

त्यस्तै टेलिकमले उद्दारका लागि सबैतिरबाट सहयोगको अपिल गरेको छ । अनावश्यक कुराकानीभन्दा पनि यो विपत्तिलाई निःशुल्क एसएमएस सेवा प्रयोग गरी सहज बनाउन र विभिन्न क्षेत्रसँग सम्पर्क गर्न टेलिकमले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया