काठमाडौं । अहिलेको भन्दा फराकिलो र सुविधा सम्पन्न केन्द्रीय कार्यालय खोज्न नेकपा (एमाले)ले गत वर्षदेखि प्रयास गरेपनि हालसम्म उपयुक्त ठाउँ र कार्यालय भेट्न सकेको छैन ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बल्खुस्थितको केन्द्रीय कार्यालय साँघुरो भएकाले अर्को उपयुक्त स्थानमा कार्यालय स्थानान्तरण गर्न एमालेको अघिल्लो नेतृत्वले पोलिटब्युरो सदस्य विष्णु रिमालको संयोजकत्वमा समिति बनाएर काम थालेको थियो ।
नयाँ कार्यालय खोज्ने क्रमसँगै बल्खुमा बनाउन लागिएको थप नयाँ भवन निर्माण कार्य पनि रोकिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले हालसम्म काठमाडौं उपत्यकाको चक्रपथभित्र उपयुक्त नयाँ स्थान र भवन फेला नपरेको तर खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।
पार्टीको सदस्यता वृद्धि र राजनीतिमा भूमिका बढेपछि बल्खुको कार्यालयमा चियापान, भेटघाट र आन्तरिक भेला तथा पार्किङका लागि साँघुरो हुने गरेको नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत्र १८, २०७१
प्रकाशित समय: १७:२५:४२