बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

Deepa 1काठमाडौं – स्पा गर्ने क्रमममा खिचिएका अर्धनग्न तस्बिरहरु सार्वजनिक भएपछि हास्य अभिनेतृ दीपाश्री निरौलाको चर्चा चुलिएको छ ।

प्राकृतिक चिकित्सा पद्धतिअनुसार स्पा गराउने क्रमममा अभिनेतृ दीपाका तीन वटा अर्धनग्न तस्बिरहरु हालै सार्वजनिक भएका हुन । ४० वर्षीय दीपाले जावलाखेल स्थित सेरेमोनी ब्यूटी पार्लरमा स्पा गराउने क्रममा ती तस्बिरहरु कैद गर्न स्वीकृति दिईएको बुझिएको छ । Deepa

दुई बर्षअघि नायिका करिश्मा मानन्धरले पनि स्पा गर्ने क्रममा अर्धनग्न पोजमा तस्बिर खिचाएकी थिईन् । सोही शैली अपनाउँदै दीपाले पनि केही तस्बिरहरु बाहिर ल्याएकी हुन् ।

होम प्रोडक्सनको दोश्रो चलचित्र ‘वडा नम्बर ६’ को सुटिङको क्रममा आफ्नो सुन्दरतामा परिवर्तन देखिएपछि उनी निरन्तर पार्लर धाएकी छिन् । सुन्दरता फर्काउने कोशिस गर्दै गर्दा उनको ती अर्धनग्न तस्बिरहरु सार्वजनिक भएका हन् ।

चलचित्र ‘वडा नम्बर ६’ को हालै नुवाकोटको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको थियो । ***

समुद्रपारि डट कमले सुरु गरेको अनलाईन रेडियोको परिक्षण प्रसारण सुन्न यहां क्लिक गर्नुहोला । 

तपाईको प्रतिक्रिया