Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेलम्ची नदीमा बाढी आएपछि काठमाडौं ल्याउने खानेपानी आयोजनाको मुख्य द्वार बन्द गरिएको छ।

सोमबार साँझदेखि मेलम्ची नदी धमिलिन थालेपछि पानी आपूर्ति बन्द गरिएको हो। माथिल्लो तटीय क्षेत्रमा परेको पानीका कारण मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्‍याएको थियो।

मेलम्ची खानेपानी विकास समितिका अनुसार आयोजनासम्म जाने पुल बगेपछि सुरक्षितताको कारण आपूर्ति बन्द गरिएको हो। गत जेठ ३१ गतेदेखि नै आपूर्ति बन्द गर्ने योजना भए तापनि ठूलो वर्षा नभएका कारण आपूर्ति जारी थियो।

तपाईको प्रतिक्रिया