बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं- संविधानका विवादीत अन्तरबस्तुमा सहमति नभएपछि त्यसको टुंगो जनमतसंग्रहबाटै गर्नुपर्ने माग सहित राप्रपा नेपालले आज संविधानसभा घेराउ गर्ने भएको छ ।

मध्यान्ह १२ बजे बबरमहलमा भेला भइ जुलुशसहित बानेश्वर गएर संविधानसभा घेराउ गर्ने अध्यक्ष कमल थापाले जानकारी दिए ।
राप्रपा नेपालले अब बन्ने संविधानमा सनातन हिन्दु राष्ट्र कायम गर्न पनि माग गरेको छ ।

संविधानसभा भवन आसपासमा भने गएराती देखि नै सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

तपाईको प्रतिक्रिया