शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं- नेकपा-माओवादीको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी अध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर थापा बादलले आत्मालोचना गरेमात्र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने बताएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै विप्लवले यस्तो बताएका हुन्। पार्टीले भने फुटपरस्त गतिविधिमा लागेको भन्दै विप्लवसहितलाई स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया