Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
padamकाठमाडौं क्षेत्र नम्बर १० बाट
काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं क्षेत्र नम्बर १० बाट उम्मेदवारी दर्ता गरेलगत्तै पदम कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
गत कात्तिक महिनामा राजधानीको भृकुटीमण्डपमा आयोजित चियापान समारोहमा कुँवरले दाहाललाई थप्पड हानेका थिए। प्रहरी हिरासतमा रहेका उनलाई दाहालले नै धरौटी बुझाएर बाहिर निकालेका थिए।
कुँवरले प्रचण्डसँग हार्ने भन्दा पनि आफूले कसरी जित्ने भन्ने कुरा मुख्य रहेको बताए।
तपाईको प्रतिक्रिया