खोला तार्दै छिन्चु जाजरकोट सडक खण्डअन्तर्रगत भुर र पुन्मा गाविसको बीचमा पर्ने छेडाखोलामा पुल नहुँदा वर्षोनी यातायातका साधनसँगै यात्रुहरुलाई समस्या पर्ने गरेको छ । तस्वीरः हेमन्त केसी प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०७० प्रकाशित समय: १२:०५:४७