बिरामीलाई डाक्टर देउः कोशी अञ्चल अस्पतालमा चिकित्सक अभावले गर्दा उपचारमा बाधा पु्गेपछि उपभोक्त्ताहरु प्रर्दशन गर्दै । उपभोक्त्ताहरुले सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन अस्पतालको सवै वार्डमा दरबन्दी अनुसार चिकित्सकको व्यवस्था गर्न माग गरेका छन् । तस्वीरः गणेश लम्साल
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार