धानको परालबाट बनाईने ओछ्याउने गुन्द्री बुन्दै एक ग्रामिण महिला । आधुनिकरणले गुन्द्रीको स्थान अन्य उत्पादनले लिंदै गएपनि बिकट पहाडि जिल्लाका अधिकांश दूर्गम बस्तीहरुमा गुन्द्रीको चलन अझै पाईन्छ । तस्विर: आर. के. दुरा/समुद्रपारि
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार