‘सम्पूर्ण रुपमा निर्दोष’ गोबिन्दप्रसाद मैनालीलाई जापानको उच्च अदालतले आज ‘सम्पूर्ण रुपमा निर्दोष’ रहेको भन्दै अन्तिम न्यायिक फैसला सुनाएको छ । फैसलापछि मैनालीका वकिलहरु पत्रकार सम्मेलनमा : तस्विर समुद्रपारि प्रकाशित मिति: बुधबार, कार्तिक २२, २०६९ प्रकाशित समय: १८:५३:४५