लुङ्दी खोलामा शनिबार राती आएको बाढीले मिलनचोक स्थित पुल बगाएपछि मालढुङ्गा-बेनी सडक अवरुद्ध भएको छ । नदी कटानका कारण माझफाँट १ खोलाखेतका ईन्द्रबहादुर जिसीको कुखुरा र बंगुर फार्म बगाएको छ । मिलनचोक प्रहरी चौकी सहित १० घर जोखिममा परेका छन् । तस्विर सन्तोष गौतम, म्याग्दी