जगमग्न यमन यमनको राजधानी सानामा पानीमा डुबेको एउटा कार निकाल्ने प्रयास गरिँदै । सोमबार भएको भारि वर्षाका कारण राजधानी लगायत अन्य केही भाग प्रभावित भएको छ । तस्विरः सिन्ह्वा प्रकाशित मिति: मंगलबार, चैत्र २८, २०६८ प्रकाशित समय: १२:१२:२७