टीकापुर – नेपाल भारत सीमामा पर्ने कैलालीको नारायणपुर गाविसको कालाकुण्डामा रहेको प्रहरी चौकीका हवल्दार उद्धव बुढाऐर तीन लाख भारतीय रुपैया लिएर फरार भएका छन् ।
भारतको मुम्बइबाट आउने क्रममा सीमामा चेकजाँचका क्रममा रकम फेला परेपछि प्रहरी कार्यालयमा जानुपर्ने भनी रकम लिएर उनी गएको पीडित लक्ष्मण साउदले प्रहरी चौकी कालाकुण्डामा उजुरी दिएका छन् ।
कैलालीको मालाखेती घर भएका साउद शुक्रबार दिउसो कालाकुण्डा नाका भएर नेपाल फर्कदै थिए ।
उनले भने–‘घरमा जरुरी काम छ भनि विदा मागेर हवल्दार हिडेपछि लक्ष्मण साउद उजुरी गर्न आए ।’ उजुरी परेपछि उनको खोजी भइरहेको उनले बताए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, माघ २१, २०६८
प्रकाशित समय: १८:५४:२६