Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं- वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जस्तोसुकै आन्दोलन चर्किए पनि मुल्यवृद्धि फिर्ता नहुने दाबी गरेका छन् ।
मन्त्रालयमा बिहीबार सञ्चारकर्मीहरुसित कुरा गर्दै मन्त्री भट्टले मुल्यवृद्धि पुर्नविचार गर्न सक्ने ठाउँ नभएकोसमेत बताए । ‘जस्तो आन्दोलन चर्किए पनि फिर्ता लिन सक्ने अवस्था छैन,’ मुल्य पुर्नविचार गर्नेसम्म पनि अवस्था नभएको बताउँदै उनले भने, ‘पुरानै ठाउमै फर्किने हो भने हुन सक्छ, सर्वसाधारणका लागि सहज आपूर्ति गर्न मुल्यबृद्धिको विकल्प छैन ।’
मन्त्री भट्टले आफ्नो ठाउँबाट मुल्य फिर्ता लिने वा घटाउने हुनै नसक्ने बताए ।
तपाईको प्रतिक्रिया