शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
काठमाडौं– चिनियाँ प्रधानमन्त्री वेन जियावाओलाई सुरक्षा आश्वासन दिन गएका गृहमन्त्री विजयकुमार गच्छदार शुक्रबार स्वदेश फर्किएका छन् ।
यद्यपि गच्छदारले वेनलाई भने भेट्ने अवसर पाएनन् । उनी नेतृत्वको सुरक्षा टोली चाइना एयर मार्फत स्वदेश फर्किएको हो ।  चिनियाँ समकक्षीको निमन्त्रणामा गत आइतबार त्यसतर्फ गएका गृहमन्त्री गच्छदारको भ्रमण मुख्यतया सुरक्षाका विषयमा कन्द्रित थियो ।
चिनियाँ प्रधानमन्त्री वेन जियावाओको सम्भावित नेपाल भ्रमणबारे परामर्श गर्न नेपाल भ्रमण गर्न आस्वस्त पार्ने उदेश्य अनुरुप गत आइतबार त्यसतर्फ गएका थिए ।
तपाईको प्रतिक्रिया