मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं– संकट प्रभावित लाखौं स्पेनीले बिहीबार महँगो चिठ्ठाका लागि चिट निकालेका छन् ।
यो चिठ्ठाको मूल्य ३ अर्ब ६० करोड यूरोको छ । २१.५ प्रतिशत बेरोजगारी दर रहेको र मन्दीको अवस्थामा गुज्रेका प्रत्येक पाँच स्पेनीमा चारले ‘इवान गोर्डो’ तथा फ्याट वन’ नामक चिठ्ठामा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
नागबेली आकारमा लामबद्ध स्पेनिसहरुले औसत ६० यूरोबराबरको चिठ्ठा लिएका छन् । यो चिठ्ठा पारेर उनीहरुले चलिरहेको आर्थिक मन्दीबाट केही राहत पाउने आशा गरेका छन् ।
तपाईको प्रतिक्रिया