मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

प्रधानमन्त्री बाबुराम भट्टराईले समस्त नेपालीलाई आपसमा सदभाव र मेलमिलाप कायम राखी मुलुकलाई प्रगति पथमा लैजान विजया दशमीले प्रेरणा प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

हिन्दूहरूको महान् चाड विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण् नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना सन्देश दिदैं उनले परम्परादेखि चलिआएको यो पर्व हाम्रो संस्कृतिको धरोहरको रूपमा स्थापित रहेको उल्लेख गरेका छन् । ***

 

तपाईको प्रतिक्रिया