मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं-नेपाली सेनाको जहाज दुर्घटना छानबिन समिति गठन भएको छ ।
सहायक रथी सुधिर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति गठन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयको जनाएको छ ।
नेपालगन्जबाट बिरामी लिएर काठमाडौंतर्फ आउँदै गरेको सेनाको आर.ए.एन.४९ आईलेण्डर विमान दुर्घट्नमा हुँदा ६ जनाको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया