बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

मैनालीद्वारा बिशेष भिसाको माग

टोकियो - १५ वर्ष बन्दी जीवन बिताई टोकियो उच्च न्यायालयको आदेशमा बिहीबार रिहा भएका गोविन्द मैनालीले जापानको अध्यागमन विभागसँग विशेष भिसाको माग गरेका छन्। टोकियो उच्च न्यायालयमा रहेक...
१५ वर्षपछि निर्दोष ठहर

१५ वर्षपछि निर्दोष ठहर

झापा- एक जापानी महिलाको हत्या अभियोगमा १५ वर्षदेखि थुनामा रहेका इलामका गोविन्दप्रसाद मैनाली अनुसन्धानमा निर्दोष देखिएपछि टोकियोस्थित उच्च न्यायालयको आदेशमा बिहीबार जेलमुक्त भएका छन...
मैनाली परिवारमा १५ वर्षपछि फर्कियो खुसी

मैनाली परिवारमा १५ वर्षपछि फर्कियो खुसी

काठमाडौं- उनीहरूको अनुहारमा खुसी फर्केको छ, १५ वर्षपछि । यो खुसी दिलाएको हो, जापानको टोकियोस्थित उच्च अदालतले बिहीबार सुनाएको आदेशले । एक जापानी यौनकर्मी महिलाको बलात्कार र हत्या ...
गोविन्दले सफाइ पाएपछिको खुशी (फोटो र भिडियो)

गोविन्दले सफाइ पाएपछिको खुशी (फोटो र भिडियो)

टोकियो- जापानी महिलाको हत्या अभियोगमा १५ बर्षदेखि जापानी जेलमा रहेका गोविन्द मैनालीलाई सर्वोच्च अदालतको आदेश अनुसार उनी रहेको योकोहामा कारागारबाट बिहीबार रिहा भए। सर्वोच्च अदालतको...
गोविन्द मैनाली रिहा (भिडियोसहित)

गोविन्द मैनाली रिहा (भिडियोसहित)

टोकियो - जापानी महिलाको हत्या अभियोगमा १५ बर्षदेखि जापानी जेलमा रहेका गोविन्द मैनालीलाई सर्वोच्च अदालतको आदेश अनुसार उनी रहेको योकोहामा कारागारबाट केहीबेर अगाडि मात्र रिहा गरिएको छ...
डिएनए जाँच्दा गोविन्द मैनाली निर्दोष

डिएनए जाँच्दा गोविन्द मैनाली निर्दोष

टोकियो–हत्या अभियोगमा प्रन्ध वर्षदेखि जापानमा बन्दी जीवन बिताइरहेका इलामका गोविन्दप्रसाद मैनाली निर्दोष साबित हुने सम्भावना बढेको छ । घटनास्थलबाट संकलन गरिएका ४२ वटा प्रमाणको डिएन...
गोविन्द मैनाली छुट्ने संभावना प्रवल

गोविन्द मैनाली छुट्ने संभावना प्रवल

काठमाडौ- जापानको लोकप्रिय पत्रिका 'द युमोरी सिम्नबुन'  ले हालैको अंकमा लेखेको छ— 'हत्या गरिएकी महिला यासुको वातानावेको लुगामा गरिएको डिएनए परीक्षण हत्या अभियोग लगाइएका गोविन्दप्रसा...
जापानमा आजीवन काराबास भोगिरहेका मैनाली निर्दोष रहेको प्रमाण ‘भेटिए’

जापानमा आजीवन काराबास भोगिरहेका मैनाली निर्दोष रहेको प्रमाण ‘भेटिए’

जापान- एक जापानी महिलाको हत्या आरोपमा १४ वर्षदेखि त्यहाँकै जेलमा रहेका गोविन्द मैनालीको डिएनए परीक्षणका क्रममा उनी निर्दोष रहेको यथेष्ट प्रमाण भेटिएको जापानी सञ्चार माध्यमहरूले जना...

मारिएको महिलाको स्तनमा भेटिएको र्‍याल मैनालीको नभएको प्रमाणित

टोकियो - सन् १९९७ मा टेप्कोकी महिला कर्मचारीको ज्यान मारेको अभियोगमा जन्मकैद सजाय पाएका नेपाली नागरिक गोविन्दप्रसाद मैनालीको मुद्धामा पुनः सुनुवाइ भएको छ ।पछिल्लो सुनुवाइमा ज्य...

गोविन्द मैनालीको जापानी जेलमा कसरी बिते १४ वर्ष

एउटा बालक हत्याको अभियोगमा जापानी नागरिक तोसिकाजु सुगाया टोकियो अदालतको निर्णयमा जेलहरूमा लगातार १७ वर्षसम्म बसे । आफू दोषी नरहेको भन्दै पुनः सुनुवाइका लागि जति नै अपिल गरे पनि कही...