Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024
साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं – साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बंगलादेश भिड्दै छन् । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा आज साँझ हुने खेलमा आयोजकसँग नेपालले प्रतिस्पर्धा गर्न लागे...
आशिफको कप्तानीमा यू-१९ टोलीको घोषणा

आशिफको कप्तानीमा यू-१९ टोलीको घोषणा

काठमाडाैं - भारतमा हुने चार टिम सम्मिलित यू-१९ क्रिकेट प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा नेपालले अाज १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यसअघि कोलकाताको इडेन गार्डेन र अर्को खे...
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडाैं - मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्...
मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टियो

मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टियो

काठमाडाैं - युवा तथा खेलकूद मन्त्रालयले मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टिएसँगै स्थानीयवासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय...
साफ च्याम्पियनसीप : भोलि नेपालको अग्निपरीक्षा

साफ च्याम्पियनसीप : भोलि नेपालको अग्निपरीक्षा

काठमाडौं - साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिल...
युएस ओपनको महिला एकलतर्फ सेरेना फाइनलमा प्रवेश

युएस ओपनको महिला एकलतर्फ सेरेना फाइनलमा प्रवेश

न्यूयोर्क –  अमेरिकी खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । अमेरिकाको न्यूयोर्कमा आज बिहान सकिएको सेमिफाइनल खेलमा लात्भियाकी अनास्तासिया सेभास्तोभालाई...
बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावना बलियो

बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं - पाकिस्तानलाई हराउँदै बंगलादेशले साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तोपु बर्मानको दोस्रो हाफको गोल निर्णयक बन्दा बंगलादेशले पाकिस्तानमाथि १–०...
नेपालकाे शानदार जित: भुटान ४-० ले पराजित

नेपालकाे शानदार जित: भुटान ४-० ले पराजित

बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो जित निकालेको छ । समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको छ । बंगलादेशको बंगबन्धु राष्ट्र...
एसिया कप छनोट खेल्न मलेसिया गएको टोली भोलि नेपाल फर्किने

एसिया कप छनोट खेल्न मलेसिया गएको टोली भोलि नेपाल फर्किने

काठमाडौं –  एसिया कप छनोट खेल्न मलेसिया गएको नेपाली टोली शुक्रबार स्वदेश फर्कने भएको छ । मलेसियामा भएको प्रतियोगितामा चौथो भएको नेपाल शुक्रबार मध्यान्ह सवा १२ बजे काठमाडौं आइपुग्ने...
जापानी खेलाडी केई निशिकोरी युएस ओपन टेनिसको सेमिफाइनलमा

जापानी खेलाडी केई निशिकोरी युएस ओपन टेनिसको सेमिफाइनलमा

टोकियो – जापानका टेनिस खेलाडी केई निशिकोरी अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा क्रोएसियाका मारिन सिलिचलाई पाखा लगाउँदै निशिको...
साफ च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्ने, नेपाललाई जित्नैपर्ने दबाब

साफ च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्ने, नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं -  साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल ज...
साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका खेल्दै

साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका खेल्दै

काठमाडौं –  साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारत आज श्रीलंकासँग खेल्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा यो खेल नेपाली समय अनुशार पौने सात बजे हुनेछ । सात पटकको च्याम्पियन भारत...
सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा

सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं – अमेरीकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । २४ पटककी ग्राण्डस्लाम विजेता सेरेनाले चेक गणतन्त्रकी कालोलिना प्लिस्कोभालाई हराउँदै अ...
एसिया कप छनोट : नेपाल हङकङसँग ३ विकेटले पराजित

एसिया कप छनोट : नेपाल हङकङसँग ३ विकेटले पराजित

काठमाडौं - एसिया कप छनोटअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङसँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको ९६ रनको सामान्य लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍य...
हङकङविरूद्ध सन्दिप लामिछानेले लिए चार विकेट

हङकङविरूद्ध सन्दिप लामिछानेले लिए चार विकेट

काठमाडाैं - मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको पाँच विकेट लिइसकेको छ । नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट भने अर्को विकेट साग...
नेपालको फितलो ब्याटिङ, हङकङलाई दियो मात्र ९६ रनको लक्ष्य

नेपालको फितलो ब्याटिङ, हङकङलाई दियो मात्र ९६ रनको लक्ष्य

काठमाडौंं – एसिया कप छनोट अन्तर्गत नेपालले हङकङलाई मात्रै ९६ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाल ३७.५ ओभरमा ९५ रन बनाउँदै अलआउट भयो । सुरुवात देखि नै निकै खराब ब्य...
नेपालले सात विकेट गुमायो

नेपालले सात विकेट गुमायो

काठमाडौं –  टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ । नेपालको लगातार विकेट गैरहेको छ । नेपालले सातौँ विकेट पनि गुमाएको छ । सातौँ विकेटका रुपमा सोमपाल कामी बाह...
विराट कोहलीले महेन्द्र सिंह धोनीलाई उछिने, राखे ४ हजार रनको रेकर्ड

विराट कोहलीले महेन्द्र सिंह धोनीलाई उछिने, राखे ४ हजार रनको रेकर्ड

काठमाडौं – भारतका चर्चित ब्याट्सम्यान विराट कोहलीले महेन्द्र सिंह धोनीलाई पछि पार्दै सबैभन्दा धेरै ४ हजार रन बनाउने कप्तानको रेकर्ड राखेका छन् । यसअघि ६० टेस्टको कप्तानी सम्हालेका...
एसिया कप क्रिकेट छनोट : नेपालको खराब सुरुवात, पारस पनि आउट

एसिया कप क्रिकेट छनोट : नेपालको खराब सुरुवात, पारस पनि आउट

काठमाडौं  – एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा अहिले हङकङसँग खेलिरहेको छ । नेपालले टस जितेर पहिले व्याटिङ गरिरहेको  नेपालले खराब सुरुवात गरेको छ । नेपालले चा...
नेपाल भर्सेस हङकङः १ रन बनाउँदा नेपालले १ विकेट गुमायो ! [अपडेट]

नेपाल भर्सेस हङकङः १ रन बनाउँदा नेपालले १ विकेट गुमायो ! [अपडेट]

काठमाडौं – नेपालले हङकङसँगको खेलमा खराव शुरुवात गरेको छ । मेलसियामा भइरहेको एसिया कप छनोटको आफ्नो पाँचौ खेलमा नेपालले आज टस जितेर ब्याटिङ रोजेको थियो । नेपालले पहिलो विकेटका रुपमा...