शुक्रबार, आषाढ ०२, २०७४
पाँचथर - पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ । नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत...
शुक्रबार, आषाढ ०२, २०७४
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४१ पैसा र विक्रिदर २७ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८...
शुक्रबार, आषाढ ०२, २०७४
काठमाडौं – चालू आर्थिक बर्ष सकिन एक महिना पनि बाँकी छैन । तर सरकारले आधाभन्दा केही बढीमात्र बजेट खर्चन सकेको छ ।
खर्च गर्ने क्षमतामा ह्रास आएका कारण सरकारले जेठ मसान्तसम्ममा...
बिहिबार, आषाढ ०१, २०७४
काठमाडौं – संसदको अर्थ समितिले कर फर्छ्यौट ऐन संशोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार बसेको अर्थ समितिको बैठकले कर फर्छ्यौट ऐन २०३३ मार्फत बनेको कर फर्छ्यौट आयोगले...
बिहिबार, आषाढ ०१, २०७४
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३३ पैसा र विक्रिदर २७ रुपैयाँ ४९ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८...
बुधबार, जेठ ३१, २०७४
पाल्पा – बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि पाल्पाको गैलुक, लामटाङ र लाँकुरीका बासिन्दामा खुशीयाली छाएको छ । रामपुर नगरपालिकाको वडा नम्बर ३ र ४ का गाउँमा बिजुली प...
मंगलबार, जेठ ३०, २०७४
काठमाडौं – नेपाल विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने तेस्रो देश बनेको छ । विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्टका अनुसार नेपाल ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि दरसह...
सोमबार, जेठ २९, २०७४
काठमाडौं - व्यवस्थापिका-संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । समितिको सचिवालय ...
सोमबार, जेठ २९, २०७४
काठमाडौं - पूर्वपश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ।
रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर सम्...
शनिबार, जेठ २७, २०७४
काठमाडौं – पहिलो चरणको स्थानीय चुनावको बेला विवाह समारोह कम भएकाले सुनको कारोबार पनि घटेको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार वैशाखको अन्तिममा चुनावी चहलपहल बढ्ने बित्तिकै व...
शनिबार, जेठ २७, २०७४
काठमाडौं - बजारमा नक्कली नोट भेटिन थालेको भन्दै सचेत हुन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा पाँच सय र हजार रुपैयाँको नक्कली नोट भेटिएको भन्दै राष्ट्र बैंकले ...
बिहिबार, जेठ २५, २०७४
रुपन्देही - गैरसरकारी संस्था स्थापना गरी कार्यालय सञ्चालनको नाममा नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ गरेका ती युवकबाट नक्कली नो...
सोमबार, जेठ २२, २०७४
चितवन – साइकलको ठक्करबाट गम्भीर घाइते भई हाल उपचाररत दक्षिण चितवनको माडी नगरपालिका–८ जीवनपुरका ४८ वर्षीय कृष्णबहादुर परियारको उपचारका लागि इजरायलमा बस्ने नेपालीले आर्थिक सहयोग गरे...
सोमबार, जेठ २२, २०७४
काठमाडौं – स्थानीय तहको चुनावका लागि अहिलेसम्म झण्डै पाँच अर्ब रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आइतबारसम्म चार अर्ब ७३ करोड ...
आइतबार, जेठ २१, २०७४
काठमाडौं - गत शुक्रबार काठमाडौंको म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ जना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट सरोज श्रेष्ठ, तारा बोहोरा, सुजन अधिकारी, ज्ञ...
शुक्रबार, जेठ १९, २०७४
काठमाडौं - काठमाडौंको म्हैपीमा ३२ लाख रुपैयाँ लुटिएको छ । म्हैपीमा रहेको एनएमबी बैंकबाट ३२ लाख रुपैयाँ झिकेर फर्किन लाग्दा नरेन्द्र कुमार विश्कर्मा र रोशन बोगटीको ३२ लाख रुपैयाँ लु...
बिहिबार, जेठ १८, २०७४
काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन असार १७ गते हुने भएको छ ।
संघको कार्यसमितिको बैठकले निर्वाचनको मितिसँगै निर्वाचनका लागि निर्वाचन अधिकृतका रुपमा संघका प...
बुधबार, जेठ १७, २०७४
काठमाडौं - नेपाल विद्युत प्राधिकरणलाई एलइडी बल्ब खरिद गर्न पाउने बाटो खुलेको छ । सार्वजनिक खरिद ऐनका विरुद्ध विद्युत प्राधिकरणले सोझै बल्ब किन्न लागेको भन्दै सो निर्णयलाई रोक्न माग...
बुधबार, जेठ १७, २०७४
इलाम - नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ । राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले फिक्कलदेखि चिया...
मंगलबार, जेठ १६, २०७४
काठमाडौं - म्याग्दीमा ३०८ मेगावाट क्षमताका एघार जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । विद्युत् विकास विभागका अनुसार १४४ मेगावाट क्षमताका सातवटा आयोजनाले पूर्वाधार निर्माणको अनुमत...