आइतबार, आश्विन २१, २०७५
काठमाडाैं - श्रमजीवी पत्ररकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने सरकारले निर्णय गरेको छ । अाज बसेको मन्त्रिपरिषद बैठकले श्रमजीवी पत्ररकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने...
आइतबार, आश्विन २१, २०७५
काठमाडाैं - राष्ट्र बैंकले आजदेखि दसैं र तिहारका लागि नयाँ नोट साटिदिने व्यवस्था गरेको छ । बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो ।
एक जनाले विभिन्न दरका २७...
शनिबार, आश्विन २०, २०७५
काठमाडौं - नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा छ ।
सो कम्पनीक...
शुक्रबार, आश्विन १९, २०७५
काठमाडौं - विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४-०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले म...
शुक्रबार, आश्विन १९, २०७५
काठमाडाैं - जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्...
शुक्रबार, आश्विन १९, २०७५
काठमाडाैं – अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । शुक्रबार १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा पुगेको छ ।
बिहीबार १ सय १७ रुपैयाँ ६५ पैसामा बिक्री भएको १ अमेरिकी डलर ...
बिहिबार, आश्विन १८, २०७५
काठमाडौं– विदेशी मुद्राको विनिमयदरको बढ्दो मूल्यको कारण यो पटकको दशै महंगो बन्दैछ ।
दिनहुँजसो महंगिदै गएको अमेरिकी डलरका कारण उपभोग्य बस्तुको मूल्य पनि बढ्नेछ । बिहिबार (असोज १८ ...
बुधबार, आश्विन १७, २०७५
काठमाडौं - धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो ।
नेपाल स्टक एक्...
बुधबार, आश्विन १७, २०७५
काठमाडाैं - गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका-११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसह...
बुधबार, आश्विन १७, २०७५
काठमाडाैं - अाज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५८ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा...
मंगलबार, आश्विन १६, २०७५
काठमाडाैं - हङकङमा विदेशी घरेलु कामदारको न्यूनतम तलब वृद्धि भएको छ । गत शनिबारदेखि विदेशी कामदारको हितका लागि त्यहाँको सरकारले न्यूनतम तलबमा २ दशमलब ५ प्रतिशत वृद्धि गर्ने योजना ...
मंगलबार, आश्विन १६, २०७५
काठमाडाैं - सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका...
सोमबार, आश्विन १५, २०७५
काठमाडाैं - सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक-पटक तोक्ने ...
आइतबार, आश्विन १४, २०७५
काठमाडाैं - सुनसरीमा गोली हानी हत्या गरिएका खुर्सिद आलमको परिवारलाई सरकारले १० लाखको चेक हस्तान्तरण गरिएको छ । अाज आलमकी श्रीमती खतिजा खातुनलाई गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा...
शुक्रबार, आश्विन १२, २०७५
काठमाडाैं - सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १० रूपैयाँ सस्तो पर्ने भएको छ । हाल बजारमा चिनी खुद्रा मूल्य प्रतिकेजी ८० रूपैयाँसम्म पर्ने गरेको छ। सुपथ पसलम...
शुक्रबार, आश्विन १२, २०७५
काठमाडाैं - शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्...
शुक्रबार, आश्विन १२, २०७५
काठमाडौं - विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा बिही...
बिहिबार, आश्विन ११, २०७५
काठमाडौं – यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा द...
बुधबार, आश्विन १०, २०७५
काठमाडौं - दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि ५ करोड ५० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अाज अर्थसचिव डा. राजन खनाल र नेपालक...
बुधबार, आश्विन १०, २०७५
काठमाडौं – नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट असोज १२ गते शुक्रबारबाट बजारमा पठाउने भएको छ ।
१२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई वितरण गरिनेछ भने २१ गतेदेखि स...