Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024
युवा विद्यार्थीद्वारा राजदूतावास अगाडि प्रदर्शन

युवा विद्यार्थीद्वारा राजदूतावास अगाडि प्रदर्शन

काठमाडौँ – संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि आज प्रदर्शन गरेका छन् । मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा (एमाले), नेकपा (माल...
सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि फ्रान्सेली बेपत्ता

सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि फ्रान्सेली बेपत्ता

काठमाडौँ – सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि बेपत्ता भएका फ्रान्सेली नासिन नेडोर अझै फेला परेका छैनन् । सगरमाथा आधार शिविरबाट पदयात्रा गरी फर्कने क्रममा ३८ वर्षीय नेडोर पाङ्बुचे...
संविधान कार्यान्वयन गर्न सरकार गम्भीर : प्रधानमन्त्री दाहाल

संविधान कार्यान्वयन गर्न सरकार गम्भीर : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलको सहमति, सहकार्य र समझदारीका माध्यमबाट नेपालको संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभएको छ । अमेरिकी राजदूत अ...
राप्रपा : विधान संशोधन सुझाव समितिमा तामाङ

राप्रपा : विधान संशोधन सुझाव समितिमा तामाङ

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले बुद्धिमान तामाङको संयोजकत्वमा आठ सदस्यीय पार्टीको विधान संशोधन सुझाव समिति गठन गरेको छ । समितिका सदस्यमा राजेन्द्र लिङ्देन, सुशील श्रेष्ठ...
सप्तरीमा मोर्चाले एमालेलाई कार्यक्रम गर्न नदिने

सप्तरीमा मोर्चाले एमालेलाई कार्यक्रम गर्न नदिने

सप्तरी – संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले सप्तरीमा एमालेको कार्यक्रम निषेध गर्ने निर्णाय गरेको छ । आइतबार बसेको मोर्चाको बैठकले यस्तो निर्णाय गरेको मोर्चाका संयोजक अमरनाथ मण्डलल...
उदयपुरमा सिसिटिभीको नियमन हुन सकेन

उदयपुरमा सिसिटिभीको नियमन हुन सकेन

उदयपुर – गृहमन्त्रालयले सिसिटिभी क्यामेरालाई एक वर्षअघि कानुन बनाएर नियमन प्रयास गरे पनि स्थानीय प्रशासनको बेवास्ताको कारण उदयपुरमा गृहको कार्यविधि नै बेवारिसे बनेको छ । गृहले सिस...
१९ वर्षमुनिको एसिया कपका लागि खेलाडी छनौट,  सन्दिप लामिछाने बने कप्तान

१९ वर्षमुनिको एसिया कपका लागि खेलाडी छनौट, सन्दिप लामिछाने बने कप्तान

काठमाडौं  – श्रीलंकामा हुने १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोली घोषणा भएको छ । छनौट समीतिले प्रारम्भीक टोलीमा परेका ५२ खेलाडीबाट सन्दिप लामिछानेको कप्तानीम...
तामिलनाडुकी मुख्यमन्त्रीलाई हृदयघात भएपछि अस्पताल भर्ना

तामिलनाडुकी मुख्यमन्त्रीलाई हृदयघात भएपछि अस्पताल भर्ना

काठमाडौं - तामिलनाडुकी मुख्यमन्त्री जे जयललिता अस्पताल भर्ना हुनु भएको छ । आइतबार राती हृदयघात भएपछि उहाँलाई चेन्नाई स्थित एपोलो अपतालमा भर्ना गरिएको हो । उहाँको अवस्था स्थिर र...
रोल्पाको एक विद्यालयमा सबै विद्यार्थी दलित

रोल्पाको एक विद्यालयमा सबै विद्यार्थी दलित

रोल्पा - पूर्वी रोल्पाको घोडागाउँ, ४ बरनेटामा रहेको जनएकता आधारभूत विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थी दलित समुदायका रहेका छन् । विसं २०६५ मा स्थापना भएको सो विद्यालयमा हाल...
बुटवलमा आज पनि प्रदर्शन, हजारौंको सहभागिता

बुटवलमा आज पनि प्रदर्शन, हजारौंको सहभागिता

बुटवल - विगत ६ दिनदेखि संविधान संशोधन प्रस्तावमा गरिएको सीमांकन हेरफेरको विरोध गर्दै आएका बुटवलवासी राजनीतिक दल तथा स्थानीयहरुले आज पनि आन्दोलन र प्रदर्शन गरेका छन् । आज बिहानै...
क्रान्तिकारी युगपुरुष : फिडेल क्याष्ट्रोलाई किन सम्झने ?

क्रान्तिकारी युगपुरुष : फिडेल क्याष्ट्रोलाई किन सम्झने ?

बिसौं शताब्दीको उत्तराद्र्धदेखि बिश्व राजनीतिक रंगमञ्चमा प्रभावकारी रुपमा छाएका क्रान्तिकारी नेता कमरेड फिडेल क्याष्ट्रोको निधन वास्तवमा एक युगको अन्त्य हो । आफु राजनीतिकरुपमा ...
मासु पसल व्यवस्थित गर्न आग्रह गर्दै ज्ञापन पत्र

मासु पसल व्यवस्थित गर्न आग्रह गर्दै ज्ञापन पत्र

चितवन - उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले बजार क्षेत्रमा रहेका अव्यवस्थित मासु पसलहरुको व्यवस्थापन गर्न माग गर्दै भरतपुर नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नारायणगढक...
इटाली र न्यूजिल्याण्डका प्रधानमन्त्रीले दिए अकस्मात राजिनामा

इटाली र न्यूजिल्याण्डका प्रधानमन्त्रीले दिए अकस्मात राजिनामा

काठमाडौं - इटालीमा जनमत संग्रहबाट संवैधानिक सुधारको प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री माटियो रेन्जीले राजिनामा दिएका छन् । पत्रकार सम्मेलन मार्फत रेन्जीले जनमत संग्रहको पर...
संसदमा दर्ता गरेको विधेयकको विरोधमा प्रवासी नेपाली

संसदमा दर्ता गरेको विधेयकको विरोधमा प्रवासी नेपाली

काठमाडौं - सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोधमा नेपालमा भइरहेको आन्दोलनमा ऐक्वद्धता जनाउँदै भारतको नयाँदिल्लीस्थित जन्तरमन्तरमा प्रवासी नेपालीका चार संगठनले संयुक्त विरो...
नयाँ शक्ति र फोरम एकता प्रक्रियाले लियो गति, रासपा र तमसपा पनि नयाँ शक्तिमा आउने संकेत

नयाँ शक्ति र फोरम एकता प्रक्रियाले लियो गति, रासपा र तमसपा पनि नयाँ शक्तिमा आउने संकेत

काठमाडौं - गत वर्षदेखि सुरू भएको नयाँ शक्ति र संघीयसमाजवादी फोरमबीच एकता प्रक्रियाले गति लिएको छ । शरतसिंह भण्डारी नेतृत्वको रासपा र महेन्द्र यादव नेतृत्वको तमसपा पनि यो शृंखला...
व्यापारिक प्रयोजनका लागि प्रधानमन्त्रीदेखि कलाकारसम्मका फोटो सामाजिक सञ्जालमा

व्यापारिक प्रयोजनका लागि प्रधानमन्त्रीदेखि कलाकारसम्मका फोटो सामाजिक सञ्जालमा

काठमाडौं - प्रधानमन्त्री, मन्त्री र मन्त्रीसरहका व्यक्तिको निजी विवरण सामाजिक संजालमा व्यापारिक प्रयोजनका लागि राख्ने गरेको पाइएको छ । केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहाल...
‘संविधान संशोधनको विषय छलफल गर्न नै योग्य छैन’

‘संविधान संशोधनको विषय छलफल गर्न नै योग्य छैन’

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रहितविरोधी संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा छलफल गर्न योग्य नभएको जनाई फिर्ता लिनुपर्ने अडान राखेको छ । अदालतमा मुद्दा व...
शीतल निवासको सर्वदलीय बैठकमा दलका आआफ्नै अडान, सहमति टाढियो

शीतल निवासको सर्वदलीय बैठकमा दलका आआफ्नै अडान, सहमति टाढियो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल गर्न बोलाउनुभएको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले आआफ्नै अडान दोहोर्याएका छन् । राष्ट्रपति भवन शी...
गीत गाएर खान त्यति सजिलो छैन : गायिका जमुना सनम

गीत गाएर खान त्यति सजिलो छैन : गायिका जमुना सनम

२०६३ सालमा एसएलसी पास गरेपछि तानसेनको मिशन अस्पतालमा स्टाफ नर्समा नाम निकालेर पनि पढ्न छोडेर गीत गाउन हिडेकी जमुना सनम आज एक स्थापित गायिका मानिन्छन् । परिवारमा बिद्रोह गरेर गायिका...
प्रधानमन्त्री प्रचण्डसँग डा. भट्टराई र यादवको संयुक्त भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग डा. भट्टराई र यादवको संयुक्त भेटवार्ता

काठमाडौं – नयाँ शक्ति नेपाल प्रमुख बाबुराम भट्टराई र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आइतबार संयुक्त भेटघाट गर्नुभएको छ । प्रधानमन्त्र...