Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
रिचर्ड-बाबुराम भेट

रिचर्ड-बाबुराम भेट

अस्ट्रेलियाका विदेश मामिलासम्बन्धी राज्यमन्त्री रिचर्ड मार्लस मंगलबार सिंहदरबारमा प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इसँग भेट गर्दै । तस्वीरः दिनेश श्रेष्ठ
महिला हक्की

महिला हक्की

सोमबार लण्डनमा भएको ग्रुप ए महिला हक्की खेलमा चीन विरुद्ध स्कोर लिएपछि साथीहरुसँग खुशी मनाउँदै जापानकी रिका कोमाजावा (बायाँबाट दोस्रो) । खेल जापानले १-० ले जितेको थियो । तस्विर...
चक्काजाम

चक्काजाम

काठमाडौं सोमबार एमालेको भातृ संगठन युवा संघ नेपालले आह्वान गरेको चक्का जामका क्रममा विरोधमा उत्रिएका समर्थक ।
आमाको माया..

आमाको माया..

 भारतको राजधानी नयाँदिल्लीस्थित रूखमा बनाएको गुँडमा बचेरालाई आहारा खुवाउँदै गौँथली । तस्बिर : पिटिआई

एअरवेजमा लगानी

बिबि एअरवेजको लगानी योजनाका सम्बन्धमा औपचारिक जानकारी गराउन शनिबार टोकियोमा आयोजित समारोहमा उपस्थित नेपालीहरु । एअरवेजले आउँदो सेप्टेम्बर १३ तारिखदेखि अन्तरराष्ट्रिय उडान शुरु ...
उचिमिजु

उचिमिजु

टोकियोको आकिहाबारामा सडकमा पानी छर्केर "उचिमिजु" मनाउँदै जापानीहरु । अत्यधिक गर्मी बढेपछि सडकको तापक्रम  घटाउन सहयोग पुग्ने भन्दै जापानमा उचिमिजु मनाइने परम्परा रहेको छ । तस्वि...
महिला दौड

महिला दौड

शुक्रबार राति भएको ओलम्पिकको महिला दशहजार मिटरको दौडमा सहभागी हुँदै (दायाँबाट) जापानकी हितोमी निया, माइका योशिकावा र कायोको फुकुशी लगायत । खेल इथिओपियाले जितेको थियो । तस्विरः ...
हलिउड

हलिउड

हलिउडकी हिरोइन मर्लिन मुन्‍रोको मृत्यु भएको ५० वर्ष पुगेकोमा उनको स्मृतिमा क्यालिफोर्नियाको पाम स्प्रिङ्ग्समा विशाल मूर्ति प्रदर्शनमा राखिएको छ। तस्बिरः रोयटर्स
लन्डन ओलम्पिकमा

लन्डन ओलम्पिकमा

लन्डन ओलम्पिकमा भएको विच भलिबलमा एक खेलाडी बल सर्भ गरेपछि । तस्बिरः एपी
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी

अविरल वर्षाको कारण साउन राप्ती नदीमा आएको बाढी दाङ जिल्लाको सिसहनियामा पसेपछि उद्दार गर्दै सशस्त्र प्रहरी । तस्बिरः सशस्त्र प्रहरी
विच भलिबल

विच भलिबल

लन्डन ओलम्पिकमा बिहीबार स्पेनविरुद्धको विच भलिबलमा जापानी खेलाडीहरु । तस्बिरः एपी
क्या मिठो..

क्या मिठो..

इन्डोनेसियाको राजधानी जाकर्तास्थित रगुनान चिडियाखानामा पर्यटकलाई पोज दिँदै एउटा वनमान्छे । पर्यटकलाई मनोरञ्जन प्रदान गर्न यहाँका वनमान्छेले यस्ता पोज दिने गरेका छन् ।  तस्बिर : एजे...
जितको खुशी

जितको खुशी

बुधबार भएको ओलम्पिकको महिला डबल ब्याडमिन्टन खेलमा जर्मनीलाई हराएपछि खुशी मनाउँदै जापानी खेलाडी मिजुकी फुजी र रेइका काकिवा । तस्विरः एपी
यशवन्त सिन्हा

यशवन्त सिन्हा

निजी भ्रमणमा आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता यशवन्त सिन्हा बालुवाटारमा मंगलबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गर्दै । तस्बिरः दिनेश श्रेष्ठ
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी

त्रिशूली नदीमा अड्केको तुइनमा अलपत्रलाई उद्दार गर्ने प्रहरी अधिकृतहरु । उनीहरुलाई सशस्त्र प्रहरीले सम्मान गर्‍यो । तस्बिरः सशस्त्र प्रहरी
ओलम्पिक जुडो

ओलम्पिक जुडो

लण्डनमा जारि ओलम्पिकमा ६६ केजी तौलको जुडोको सेमिफाइनल खेलमा जापानका मासाशी इबिनुमालाई हराएपछि खुशी मनाउँदै जर्जियाका लासा शाभ्दातुस्भिली । तस्विरः रोयटर्स
बाल पहलवान

बाल पहलवान

टोकियोमा आइतबार आयोजित राष्ट्रिय बाल सुमो प्रतियोगितामा सहभागी हुँदै प्राथमिक स्कूलका सुमो रेसलरहरु । तस्विरः एपी

नेपाल फेष्टिबल

टोकियोको योयोगी पार्कमा आयोजित दुई दिवसीय नेपाल फेष्टिबल । तस्विरः संदिप ढुंगाना/समुद्रपारि

नेपाली नृत्य

टोकियोको योयोगी पार्कमा आयोजित दुई दिवसीय नेपाल फेष्टिबलमा नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुत गरिँदै  । तस्विरः संदिप ढुंगाना/समुद्रपारि