Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024
भेडा चराउन जाँदै

भेडा चराउन जाँदै

हिमाली जिल्ला मुस्ताङको  कागवेनीमा भेडा चराउन चरण क्षेत्रमा लैजाँदै गरेका एक भेडीगोठाला । मुस्ताङमा यो बर्ष भेडाच्याङ्ग्रा उत्पादनमा वृद्धि भएको छ । गत बर्ष ६० हजार भेडाच्याङ्गा नि...
बिबि एवरवेजका पदाधिकारीहरु

बिबि एवरवेजका पदाधिकारीहरु

बिबि एअरवेजको विमान काठमाडौंमा अवतरणपछि सो एवरवेज कम्पनीका पदाधिकारीहरु । तस्विर: समुद्रपारि  
दुवानमा सुकुम्बासी बस्ती

दुवानमा सुकुम्बासी बस्ती

हालैको अविरल वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले दुवानमा परेको मथि नपा-१६ लोकन्थली स्थित सुकुम्बासी बस्ती । बाढीले सो क्षेत्रका ४ सय घरधुरी प्रभावित भएका छन् । तस्बिर: रासस
चेपाङ्ग विद्यार्थीलाई सहयोग

चेपाङ्ग विद्यार्थीलाई सहयोग

पूर्वी चितवनको गामवेंशी चेपाङ्ग छात्रावासमा बेर पढ्दै आएका चेपाङ्ग बालबालिका (कपाल काटेकाहरु) लाई सहयोग उपलव्ध गराउँदै तस्विर : रासस
परोपकारी अक्षय कोष

परोपकारी अक्षय कोष

हेल्प नेपाल नेट वर्क द्वारा थालिएको दश करोड रुपियांको परोपकारी अक्षय कोष स्थापना गर्ने अभियानका लागि लण्डनमा एकैदिन झण्डै तेह्रलाख रुपियां संकलन भएको छ। तस्विर: समुद्रपारि
पहिलो उडान

पहिलो उडान

बीबी एयरवेजको पहिलो उडान बिहिबार दिउँसो १२:५० मा २०१ यात्रुसहित  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण भएको छ । तस्विर: समुद्रपारि  
बीबी एयरवेजको

बीबी एयरवेजको

बीबी एयरवेजको पहिलो उडान आज दिउँसो १२:५० मा २०१ यात्रुसहित त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा अवतरण भएको छ । तस्विर - समुद्रपारि  
बेलायती

बेलायती

बेलायती राजकुमार विलियम र उनकी क्याब्रिजकी डचेस पत्नी क्याथरिन सिंगापुरको क्रान्जि मेमोरियल सिमेटेरी भ्रमणमा । तस्बिरः एएफपी
तीज महोत्सवका कलाकारहरु जापान आईपुगे

तीज महोत्सवका कलाकारहरु जापान आईपुगे

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा आउँदो १६ र १७ मा टोकियोमा आयोजित तीज महोत्सवका लागि आमन्त्रित कलाकारहरु पशुपति शर्मा, राधिका हमाल र मञ्जु पौडेल आज जापान आईपुगे...
तीज कलाकारहरु

तीज कलाकारहरु

सेप्टेम्बर १६ र १७ तारिखमा टोकियोमा हुन गइरहेको तीज विशेष कार्यक्रम "तीज महोत्सव"मा सहभागी हुन जापान आइपुगेका कलाकारहरु पशुपति शर्मा, राधिका हमाल र मञ्जु पौडेल विमानस्थलमा । तस...
रतुवाई बृक्षारोपण क्षेत्रमा

रतुवाई बृक्षारोपण क्षेत्रमा

झापाको पूर्वपश्चिम राजमार्गको उत्तर क्षेत्रमा रतुवाई बृक्षारोपण क्षेत्रमा गाई चर्दै । त्यस क्षेत्रमा रहेको २ हजार ७५३ हेक्टर जमिनमा फैलिएको रतुवामाई क्षेत्र मध्येको १ हजार ३०५ हेक्...
अमेरिकी राजदूत

अमेरिकी राजदूत

प्रधानमन्त्री डा. बाबुराम भट्टराई सिंहदरबारमा नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतसंग हात मिलाउँदै, साथमा दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री रवर्ट ओ....
७० बुँदे मागपत्र

७० बुँदे मागपत्र

नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल सोमबार प्रधानमन्त्री कार्यालयमा विभिन्न माग समेटिएको ७० बुँदे मागपत्र प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बुझाउँदै । तस्बिरः समुद्रपारि
गिफु स्थित चायासिन्देन

गिफु स्थित चायासिन्देन

गिफु स्थित चायासिन्देन आईएसआई जापानी भाषा विद्यालयका बिद्यार्थीहरु जापानको पुरानो राजधानी शहर क्योटो भ्रमणका क्रममा । भ्रमणदलमा ८० प्रतिशत भन्दा बढि नेपाली बिद्यार्थीहरु रहेका थिए ...
अष्ट्रेलियन मोडल

अष्ट्रेलियन मोडल

  अष्ट्रेलियन मोडल एन्जेल मिरान्डा जापानमा पोज दिँदै । तस्बिरः एजेन्सी

सत्याग्रह

२०४७ सालको संविधान पुनःस्थापना जनआन्दोलन केन्द्रीय समितिले ९९औँ विपी जयन्तीको अवसर पारेर आज रत्नपार्कस्थित शान्तिवाटीका आयोजना गरिएको एकदिने सत्याग्रह (उपवास) कार्यक्रमका सहभागीहरु...
डिल्लीबजार कन्या बहुमुखी

डिल्लीबजार कन्या बहुमुखी

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३३ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत । तस्बिरः रासस
दर्ज्यानी चिह्न

दर्ज्यानी चिह्न

राष्ट्रपति भवन शीतल निवासमा आइतबार नवनियुक्त प्रधानसेनापति गौरवशमशेर जबरालाई दर्ज्यानी चिह्न लगाइदिँदै राष्ट्रपति रामवरण यादव । तस्बिर सौजन्य: सैनिक जनसम्पर्क निर्देशनालय
अबुधाबीमा  तीज

अबुधाबीमा तीज

अबुधाबीमा अतिथि कलाकार गायिका सम्झना लामिछाने मगरको प्रस्तुती रहेको तीज कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ । तस्विर: लालबहादुर ढेंगा