Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024
खुल्ला दिशामुक्त क्षेत्र रे

खुल्ला दिशामुक्त क्षेत्र रे

४१ वटै गाबिसमा शौचालय बनेपछि लौ अब त म्याग्दी जिल्ला पनि खुल्ला दिशामुक्त क्षेत्र रे । तस्विर: आरती मल्ल/समुद्रपारि डट कम  
पाँच तले बस

पाँच तले बस

दुइतलेसम्म देखेको हाम्रा आँखाले अब पाँच तले बस, खाडि मुलुकतिर भर्खर चलनमा आएको बताईन्छ । फोटो एजेन्सी  
एनआरएनका अगुवाहरु

एनआरएनका अगुवाहरु

आज राजधानी काठमाडौंमा बिभिन्न कार्यक्रम गरी 'एनआरएन डे' मनाइदैं छ, सो अवसरमा राजधानीमा भेला भएका एनआरएनका अगुवाहरु अध्यक्ष जीवा लामिछाने, सँस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, कोषाध्...
NRN Day मा साइकल र्‍याली

NRN Day मा साइकल र्‍याली

'एनआरएन डे' को अवसरमा आज एनआरएनका अगुवाहरु स्वयम्भूको पूजापाठपछि पशुपतिनाथको मन्दिरतर्फ साइकल र्‍यालीमा: तस्विर/समुद्रपारि  
NRN Day

NRN Day

'एनआरएन डे' को शुरुवात स्वयम्भूबाट, कार्यक्रममा अध्यक्ष जीवा लामिछाने लगायत: तस्विर/समुद्रपारि
NRN Day Start From Swoyambhu

NRN Day Start From Swoyambhu

एनआरएन डे' को शुरुवात स्वयम्भूबाट, कार्यक्रममा अध्यक्ष जीवा लामिछाने लगायत: तस्विर/समुद्रपारि
दशैंका लागि खसी

दशैंका लागि खसी

हिमालपारिका जिल्ला मुस्तांगबाट ल्याईदै गरिएका दशैंका लागि खसीका हुल तस्विर/समुद्रपारि
राउटेहरुलाई पनि दशैं

राउटेहरुलाई पनि दशैं

कुराउटेलाई मात्र किन राउटेहरुलाई पनि दशैं आ'को छ, त्यसैले त जोहो हुंदै छ खसी र चामलआदिको: तस्विर/समुद्रपारि
अध्यक्ष जीव लामिछाने

अध्यक्ष जीव लामिछाने

चेपाङहरुको बाहुल्य रहेको पूर्बी चितवनको पिठुवा-८ मा रहेको एक बिद्यालयमा बिद्यार्थी आवास भवनका लागि एनआरएनद्वारा रु. १० लाख सहयोग प्रदान, समारोहमा अध्यक्ष जीव लामिछाने लगायत: तस्विर...
सेलेना गोमेज

सेलेना गोमेज

हलिउड अभिनेत्री सेलेना गोमेज न्यूयोर्कमा भएको फेसन शोमा सहभागी हुँदै । तस्बिरः एएफपी
प्रियंका चोपडा

प्रियंका चोपडा

प्रियंका चोपडा मुम्बईमा भएको एक कार्यक्रममा । उनको फिल्म बर्फीले एक अर्बको ब्यापार गरेको छ । तस्बिरः एजेन्सी
इचिरो ओजावासंग उपहार आदानप्रदान गर्दै

इचिरो ओजावासंग उपहार आदानप्रदान गर्दै

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले डेमोक्र्याटिक पार्टी अफ़ जापानका पूर्व सभापती तथा हाल पिपुल्स लाईफ फष्टका सभापती इचिरो ओजावासंग उपहार आदानप्रदान...
Former PM Hatoyama

Former PM Hatoyama

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री तथा डेमोक्र्याटिक पार्टी अफ़ जापानका पूर्व सभापती युकिओ हातोयामासंग अभिवादन आदानप्रदान गर्दै:...
पिपुल्स लाईफ फ़ष्टका अध्यक्ष

पिपुल्स लाईफ फ़ष्टका अध्यक्ष

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले डेमोक्र्याटिक पार्टी अफ जापानका पूर्व सभापती तथा हालका पिपुल्स लाईफ फ़ष्टका अध्यक्ष इचिरो ओजावासंग भेटवार्ता गर्...
स्कुल ब्याग

स्कुल ब्याग

नेपाल परम्परागत बौद्ध धर्म संघ दक्षिण कोरियाद्वारा नेपालको तिन स्कुलका लागि करिब ८० वटा नयाँ रिबोक स्कूल ब्याग सहयोग: तस्बिर बीरबहादुर डंगोल/समुद्रपारि, सउल
रक्सीमा मोजा

रक्सीमा मोजा

घरेलु मदिरा नियन्त्रणमा लागेको सुर्खेत प्रहरीले सोमबार बरामद गरेको रक्सीमा मोजा र ज्याकेट भेट्टाएको छ। रक्सीलाई 'कडा' बनाउन स्थानिय उत्पादकले कच्चा पदार्थको रुपमा मोजा पनि प्रयोग ग...
‘मेरो आँखामा मेरो नेपाल’

‘मेरो आँखामा मेरो नेपाल’

एनआरएन जापानले आयोजना गरेको 'मेरो आँखामा मेरो नेपाल' बिषयक बाल चित्रकला प्रतियोगितामा सहभागी बालबालिकहरु चित्र कोर्दैः तस्विर/समुद्रपारि  
चित्रकला

चित्रकला

एनआरएन जापानले आयोजना गरेको मेरो आँखामा मेरो नेपाल बिषयक बाल चित्रकला प्रतियोगितामा बाल सहभागीहरुका साथमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई लगायत: तस्विर/समुद्रपारि ...
ओकुबो मात्सुरी

ओकुबो मात्सुरी

आज सिन्जुकु नजिकै सिनओकुको स्टेशन अगाडिको ओकुबो डोरीमा ओकुबो मात्सुरी (फेटिबल) मा परम्परागत नृत्य गर्दै जापानी महिलाहरु: तस्विर/समुद्रपारि  
ANT

ANT

अमेरिकामा रहेका तराईबासी नेपालीहरुको संगठन एसोसियशन अफ़ नेपाली तराईयन ईन अमेरिका (ANTA) को दोश्रो अधिवेशन सम्पन्न: तस्विर- विजय थापा/ समुद्रपारि डट कम