Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024
व्यवसायिक भेटवार्ता

व्यवसायिक भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डल र नेपाल भ्रमणमा रहेको चीनको ग्वाङडोङ प्रान्तको व्यावसायिक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा व्यवसायिक भेटवार्ता सम्पन्न भयो । तस्व...
दक्षिण कोरियामा उनी पहिलो महिला राष्ट्रपति

दक्षिण कोरियामा उनी पहिलो महिला राष्ट्रपति

दक्षिण कोरियामा बिहिबार राष्ट्रपतिका लागि भएको निर्वाचनमा पार्क गेयुन हाय निर्वाचित भएकी छिन् । दक्षिण कोरियामा उनी पहिलो महिला राष्ट्रपति बनेकी छिन । तस्विर: एजेन्सी
दार्जिलङ

दार्जिलङ

दार्जिलिङमा बिहीबार सुरु भएको 'दार्जिलङ चिया र पर्यटन महोत्सव' को उद्घाटन समारोहमा आफ्नो प्रस्तुति देखाउनु अघि नेपाली भाषी भारतीय बालिका । तस्बिर : एफपी/ रासस
क्यापिटल इन्भेष्टमेन्ट (जीसीआई)

क्यापिटल इन्भेष्टमेन्ट (जीसीआई)

हंगकंगमा आयोजित एक समारोहमा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट (जीसीआई) ले अर्गानिक खेतीदेखि पर्यटनसम्मका आफ्ना परियोजना सार्वजनिक गरेको छ । तस्विर: समुद्रपारि  
मिस युनिभर्स

मिस युनिभर्स

अमेरिकामा भएको मिस युनिभर्स सौन्दर्य प्रतियोगिता ताज जितेकी अमेरिकी सुन्दरी ओलिभिया कुल्पो । तस्बिरः एजेन्सी
यान्त्रिक पुल

यान्त्रिक पुल

बागलुङको बलेवादेखि पर्वतको कुश्मा जोड्न कालिगण्डकी नदीमाथि केबलकार मोडलको यान्त्रिक पुल निर्माण कार्य सकिएपछि पहिलो पटक प्राविधिकसहितको टोली यात्रा गरेर परीक्षण गरिएको छ । तस्विर: ...
रेड कार्पेट

रेड कार्पेट

  लन्डनको एक सिनेमामा आयोजित प्रिमियरमा सहभागी हुँदै हेलेना बोन्हम। तस्बिर : एपी
सिनेटर जोन केरी

सिनेटर जोन केरी

अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा विदेशमन्त्रीको जिम्मा दिन लागिएको भनिएका सिनेटर जोन केरी । तस्विर: एजेन्सी
मुगुमा पहिलोचोटी गाडी

मुगुमा पहिलोचोटी गाडी

मुगुजिल्लाको गमगढी - नाग्मा सडकखण्डको ९४ किलोमिटर निर्माण कार्य पूरा भएपछि आइतवार मुगुमा पहिलोचोटी गाडी पुगेको छ, उक्त सडकको आईतवार प्रम डा. बाबुराम भट्टराईले उदघाटन गर्दै।तस्विर: ...
न्यूटाउनस्थित स्यान्डी हूक स्कुलमा मारिएकाहरुको सम्झनामा मौनधारण

न्यूटाउनस्थित स्यान्डी हूक स्कुलमा मारिएकाहरुको सम्झनामा मौनधारण

गत शुक्रबार अमेरिकाको न्यू टाउन स्थित स्यन्डी हूक स्कुलमा मारिएकाहरुको सम्झनामा मौनधारण गर्दै ग्रीन बे प्यकर्सका कोच तथा खेलाडिहरु । उक्त घटनामा २७ जना मारिएका थिए जसमा २० साना बाल...
एनआअएन कतार

एनआअएन कतार

एनआअएन कतारको दोश्रो राष्ट्रिय परिषद भेला गत शुक्रवार सम्पन्न भएको छ । तस्विर: रवि रोषी/समुद्रपारि
मतदान गर्दै जापानी मतदाताहरु

मतदान गर्दै जापानी मतदाताहरु

आज आइतवार जापानको तल्लो सदनको लागि भएको आमनिर्वाचनमा मतदान गर्दै जापानी मतदाताहरु । तस्विर: जापान टूडे
कतारमा भलिबल

कतारमा भलिबल

कतारमा फ़ेरि भलिबलको मौसम शुरु, नेपाली टीम मैदानमा उत्रने । तस्विर: रवि रोषी/समुद्रपारि
ब्रुनाईमा उधौंली पर्व

ब्रुनाईमा उधौंली पर्व

हालै ब्रुनाईमा उधौंली पर्व बिशेष हर्षोल्लासका साथ मनाईएको छ । तस्विर: समुद्रपारि
सिटी अब संसारभर

सिटी अब संसारभर

सिटी एक्सप्रेस मनि ट्रान्सफ़र र एक्सप्रेस मनि ट्रान्सफ़रको सहकार्यमा बिश्वब्यापीरुपमा सेवा बिस्तार कार्यको टोकियोमा आयोजित एक समारोहकाबिच आज उदघाटन गरिएको छ । तस्विर: समुद्रपारि डट...
मिस युनिभर्स

मिस युनिभर्स

मिस युनिभर्स २०१२ का लागि लस भेगास पुगेका इन्डोनेसिया, आयरल्यान्ड, अष्ट्रेलिया, चिली र पेरुका सुन्दरीहरू । तस्बिरः एजेन्सी

सेना समायोजन

नयाँ बानेश्वरस्थित विशेष समितिको सचिवालयमा बसेको सेना समायोजन विशेष समितिको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित समिति सदस्यहरु । तस्बिरः दिनेश श्रेष्ठ