Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024
प्ले-कार्ड बोकेर र्‍यालीमा सहभागि एक बालक

प्ले-कार्ड बोकेर र्‍यालीमा सहभागि एक बालक

पर्वतको पर्यटकीय गाउँ चित्रे गाविसमा आयोजित खुल्ला दिशामुक्त गाविस घोषणा कार्यक्रममा प्ले-कार्ड बोकेर र्‍यालीमा सहभागि एक बालक । तस्विर: लक्ष्मी सापकोटा  
रिक्सामा प्याज ल्याउदै बालक

रिक्सामा प्याज ल्याउदै बालक

विराटनगरको मलाया रोडमा रिक्सामा प्याज ल्याउदै बालक । सिमावर्ती नाका जोगवनीबाट विराटनगर अबैधरुपमा विधिन्न सामान ल्याउन समेत बालबालिकाको प्रयोग गरिन्छ । तस्वीर: सन्जिव खनाल
आठौं गोरखा महोत्वसमा आफ्नो नृत्य प्रस्तुत गर्दै

आठौं गोरखा महोत्वसमा आफ्नो नृत्य प्रस्तुत गर्दै

गोरखामा भैरहेको आठौं गोरखा महोत्वसमा आफ्नो नृत्य प्रस्तुत गर्दै रत्नराज्य उच्च मावि विरेन्चोकका छात्राहरु । तस्वीर: रासस
राष्ट्रपति डा. रामवरण यादव भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग

राष्ट्रपति डा. रामवरण यादव भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग

६ दिवसीय औपचारिक भ्रमणको अवसरमा भारतमा रहेका राष्ट्रपति डा. रामवरण यादव समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार भेटवार्ता गर्दै । तस्विरः...
राष्ट्रपति डा. रामवरण यादव, भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग

राष्ट्रपति डा. रामवरण यादव, भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग

६ दिवसीय औपचारिक भ्रमणको अवसरमा भारतमा रहेका राष्ट्रपति डा. रामवरण यादव समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार भेटवार्ता गर्दै । तस्विरः...
निकासीका लागि गाईवस्तु

निकासीका लागि गाईवस्तु

झापाको मेचीनगरस्थित निन्दा खोलाको बगरमा भारत निकासीका लागि व्यापारीले झापाको खुदुनाबारी, शनिश्चरे, दमकलगायतका बजारबाट खरिद गरी ल्याइएका गाईवस्तु । तस्वीरः रासस  
सौराहामा हात्ती दौडको रौनक

सौराहामा हात्ती दौडको रौनक

सौराहामा हात्ती दौडको रौनक: चितवनको सौराहामा आजबाट शुरु हात्ती दौडको शोभायात्राको झलक । तीन दिनसम्म यहाँ दौड प्रतियोगिता हुने छ । तस्बिर: समुद्रपारि  
सौराहामा हात्ती दौडको रौनक

सौराहामा हात्ती दौडको रौनक

सौराहामा हात्ती दौडको रौनक । चितवनको सौराहामा आजबाट शुरु हात्ती दौडको शोभायात्राको झलक । तीन दिनसम्म यहाँ दौड प्रतियोगिता हुने छ । तस्विर: समुद्रपारि  

एनआरएन बेल्जियमको चौथो साधारण सभा

५ बूंदे घोषणापत्र जारी गर्दै एनआरएन बेल्जियमको चौथो साधारण सभा गत आइतवार सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत राममणी पोख्रेलले उदघाटन गर्नुभएको ...

‘आई लभ भुवन केसी’

नायक भुवनलाई मन पराउने कति कति ? एटीएमकी नायिका - जियाले सार्बजनिकरुपमै 'आई लभ भुवन केसी' भन्न थालेपछि नेपाली सिनेबजारको खासखुसको के अर्थ ? तस्विर: समुद्रपारि

धरान-अमेरिका समाज

गत आइतवार भएको अधिवेशनद्वारा बिमल आचार्यको नेतृत्वमा धरान-अमेरिका समाजको नयां कार्यसमिति गठन भएको छ । तस्विर: समुद्रपारि

होचा ब्वाइफ्रेन्ड

विश्वकै अग्ली युवती एलिसानी डा क्रुज सिल्भाको ब्वाइफ्रेन्ड होचा छन् । यी किशोरीको उमेर १७ वर्ष पुग्यो तर उनको उचाई छ फिट आठ इञ्च। तस्विर: एजेन्सी

फ़ूटबलमा नेजायुक्लव

गत आईतवार भएको नयाँ बर्ष मैत्री फूटबल प्रतियोगितामा नेपाल जापान युथ क्लव बिजयी भएको छ । सो प्रतियोगितामा १० टीमले भाग लिएका थिए । तस्विर: समुद्रपारि

कथाकार अर्जुन दुङमेन राईको ‘घुम्तीबीचका पर्खालहरू’ विमोचित

कथाकार अर्जुन दुङमेन राईको पहिलो कथाकृति 'घुम्तीबीचका पर्खालहरू' हालै राजधानी आयोजित एक समारोहकाबिच डा. कृष्णहरि बरालले विमोचन गर्नुभएको छ । तस्विर: समुद्रपारि
नेका नेता स्व. भीमबहादुर तामाङप्रति श्रद्धान्जली

नेका नेता स्व. भीमबहादुर तामाङप्रति श्रद्धान्जली

नेपाली जनसम्पर्क समिति अमेरिका, भर्जिनिया च्याप्टरको आय़ोजनामा हालै एक समारोहकाबिच नेका नेता स्व. भीमबहादुर तामाङप्रति श्रद्धान्जली ब्यक्त गरियो । तस्विर:: केशव बराल/समुद्रपारि
जापानी सम्राट अकिहितोको ७९ औ जन्मोत्सव

जापानी सम्राट अकिहितोको ७९ औ जन्मोत्सव

जापानी सम्राट अकिहितोको ७९ औ जन्मोत्सवको अवसरमा टोकियोस्थित राजदरवार अगाडि भेला भएका हजारौं जापानीहरुले राष्ट्रिय झण्डा फ़हराउंदै जन्मदिनको शुभकामना प्रकट गर्दै । तस्विर: जापानटूडे
सम्राट अकिहितोको ७९ औ जन्मोत्सव

सम्राट अकिहितोको ७९ औ जन्मोत्सव

७९ औ जन्मोत्सवको उपलक्षमा टोकियोस्थित राजदरवारमा आज देशवासीका नाममा सम्बोधन गर्दै जापानी सम्राट अकिहितो। तस्विर: जापानटूडे
मलेसियाको पाँचौं राष्ट्रिय सम्मेलन

मलेसियाको पाँचौं राष्ट्रिय सम्मेलन

मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको साझा संगठन प्रगतिशील प्रवासी श्रमिक मञ्च मलेसियाको पाँचौं राष्ट्रिय सम्मेलन हालै क्वालालाम्पुरमा सम्पन्न भएको छ । सम्मेलनको एनेकपा माओबादीका ने...