बुधबार, माघ २४, २०६९
बाजुराको सदरमुकाम मार्तडीबाट उत्तरी भेगतिर दैनिक उपभोग्य सामान बोकेर जाँदै खच्चडहरु। तस्बिरः निमेन्द्र शाही
मंगलबार, माघ २३, २०६९
गुजुमुज्ज परेका घरहरुःपर्यटकीय गन्तव्य वनेको लमजुङको भुजुङ गाउँ हालैका दिनहरूमा विदेशी पर्यटकहरुको साथसाथै स्वादेशी पर्यटकहरुको पनि आकर्षकको केन्द्र वनेको छ। तस्वीरः ऋतुकुमार दुरा/...
आइतबार, माघ २१, २०६९
हेटौडामा २१ वर्षपछि भएको एमाओवादीको सातौं महाधिवेशनको उद्घाटन सत्रको दृश्य । तस्बिरः समुद्रपारि डट कम
आइतबार, माघ २१, २०६९
राष्ट्रपति कार्यालय अगाडि ताइवानी किसानहरु विरोध जनाउँदै। तस्बिर:एपी
शनिबार, माघ २०, २०६९
जापानी युवतीहरुको पप समूह एकेबीका सदस्यहरु। तस्बिर: एपी
शनिबार, माघ २०, २०६९
बयर वन्यो आम्दानीको स्रोतः कञ्चपुरको महेन्द्रनगर बजारमा बयर बेच्दै महिलाहरु । यहाँका विपन्न बर्गका महिलाहरुले ब्रम्हदेव क्षेत्रबाट वयर ल्याएर बेच्ने गरेका छन् । तस्वीरः राजेन्द्र प...
शुक्रबार, माघ १९, २०६९
ईलाम नगरपालिका-५ गोलाखर्कमा निर्माण हुन लागेको फाल्गुनन्द सुकिलुम्वा विमानस्थलका लागि आर्थिक सहयोगका लागि सञ्चालन गरिएको घरदैलो अभियानमा सहभागी नेकपा एमाले अध्यक्ष झलनाथ खनाल । तस्...
शुक्रबार, माघ १९, २०६९
कञ्चनपुरको कञ्जमा रहेको सिद्ध बैजनाथ प्राथमिक विद्यालयका बालबालिका विद्यालय भवनको अभावमा रुखमुनि पढाइ गर्दै । तस्विर: भुलबहादुर बम/समुद्रपारि
शुक्रबार, माघ १९, २०६९
एकीकृत ने क पा माओवादी मगरात राज्य सम्मेलन आयोजक समितिद्वारा तयार पारीएको नेपाली कम्यूनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेज भाग एक लोकार्पण गर्दै अध्यक्ष प्रचण्ड । तस्विर...
शुक्रबार, माघ १९, २०६९
पाल्पा, गुल्मी र स्याङ्गजाको संगमस्थलमा रिडीस्थित कालीगण्डकी नदीको बगर अहिले जथाभावी बालुवा निकाल्दा यहाँको अस्तित्व बिग्रेको छ । तस्विरः कृष्ण दर्नाल
शुक्रबार, माघ १९, २०६९
आरक्ष विस्थापित परिवारहरुले सञ्चालन गरेको बालविकास केन्द्रमा पढनका लागि चिसो भुईंमा बसेका बालबालिका । तस्विर; राजेन्द्र पनेरु
बिहिबार, माघ १८, २०६९
आबुदाबीमा ईकु प्रदर्शनको क्रममा । तस्विर: त्रिलोचन कोईराला/समुद्रपारि
बुधबार, माघ १७, २०६९
किसानको खेतमा लगाएको ऊखु कटानमा सहभागि महिला तथा बालिकाहरु । तस्वीरः रासस
बुधबार, माघ १७, २०६९
गन्धर्ब युवायुवतीहरु आफ्नो जातीय पेशा जोगाउन र पैसा आर्जनका लागि शहर बजारमा केन्द्रित हुने क्रममा इटहरी आईपुगेका चार गन्धर्ब युवायुवतीहरु गीत गाउँदै । तस्वीरः रासस
बुधबार, माघ १७, २०६९
जङ्गली हात्तीले हरिपुर ३ स्थित कोसी डुबान क्षेत्रको सुकुम्वासी वस्तीकी मोल्बीदेवी मुखियालाई मारेपछि प्रशासन विरुद्ध आक्रोसित बनेका स्थानीय हात्ती पीडितहरु नाराबाजी गर्दै । तस्वीरः ...
बुधबार, माघ १७, २०६९
नेपालका लागि चिनिया राजदूत याङ होउलानसँग बिदाई भेट गदै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्बिरः दिनेश श्रेष्ठ/प्रधानमन्त्री कार्यालय
बुधबार, माघ १७, २०६९
वालिङ महोत्सवः स्याङ्जाको वालिङमा आयोजित चौथो वालिङ महोत्सवमा जनसमुदाय । तस्बिरः रासस
बुधबार, माघ १७, २०६९
सहिद दिवसको अवसरमा लैनचौर स्थित सहिद स्मारकमा सहिदहरु प्रति श्रद्धा सुमन अर्पण गर्दै जिवित देवता कुमारीको भेषमा आएकी एक वालीका । तस्विरः रासस
मंगलबार, माघ १६, २०६९
कम्बोडियाको नोम पेहमा सूर्यको किरणले घेरिएको वुद्ध मुर्ति । तस्वीर: एपी
मंगलबार, माघ १६, २०६९
पढ्न नजानेर के भो त ? फोटो हेरेरै केही बुझ्छु नि म पनि । विहान पत्रिका नहेरेसम्म चित्तै बुझ्दैन ९७ वर्षीय हजुरआमालाई ।
तस्वीरः भारती दुरा