मंगलबार, फाल्गुण ०१, २०६९
चितवनको नारायणगढमा रहेको बालकुमारी कन्या उच्च माविको स्वर्ण महोत्सव समारोहमा सरिक हुँदै प्रधानमन्त्री डा बाबुराम भट्टराई । तस्विर: रासस
मंगलबार, फाल्गुण ०१, २०६९
उज्जयालोको व्यपार अध्यारोमा : बीरगन्जको घाण्टाघर चोकमा आइतबार राती लोडसेडिङ्गको बेला विद्युतिय उपकरण तथा खेलौनाको व्यपार गर्दै एक महिला । तस्विर: रासस
मंगलबार, फाल्गुण ०१, २०६९
आठौं राष्ट्रिय वर्कसकप भलिबल प्रतियोगिताको उपाधी साथ खुशियाली मनाउँदै नेपाल पुलिस क्लबका खेलाडी तथा अफिसियलहरु । तस्बिर: रासस
सोमबार, माघ २९, २०६९
म्याग्दीको रत्नेचौरमा रहेको ईटा उद्योगमा काम गर्दै मजदुरहरु । तस्विर: रासस
सोमबार, माघ २९, २०६९
पूर्वाञ्चलको धरानमा पहिलोचोटी आयोजित अन्तरराष्ट्रिय आमन्त्रण महिला भलिबलको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा उदघाटन गर्नुहुँदै । तस्वीर: याम प्रधान
सोमबार, माघ २९, २०६९
जापान सरकारले ललितपुर उपमहानगरपालिकालाई प्रदान गरेका दुईवटा दमकल आईतबार ललितपुरमा एक कार्यक्रमबीच हस्तान्तरण गरिदै ।
आइतबार, माघ २८, २०६९
दाङको घोराहीमा शुरु भएको दाङ महोत्सबको उदघाटन गर्दै उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष सुरज बैद्य । तस्विर: नारायणी रजौरे
आइतबार, माघ २८, २०६९
अल्लोबाट उत्पादित रेसाबाट कपडा बुन्दै हेटौडाका महिला उद्यमी । तस्विर: अञ्जली थापा
आइतबार, माघ २८, २०६९
दाउरा लिएर आएका गुल्मीको रुरु गाविसका महिलाहरु कालिगण्डकीमा बनेको अस्थाई पुल तर्दै । तस्विरः भरत पाण्डे
आइतबार, माघ २८, २०६९
बलिउड स्टार अभिताव बच्चनसहित पत्नी जया, छोरा अभिषेक र बुहारी ऐश्वर्या बालबालिकाको शिक्षामा सहयोग गर्न मुम्बईमा आयोजित एक कार्यक्रममा । तस्बिरः एपी
शुक्रबार, माघ २६, २०६९
सरकारविरुद्ध विपक्षी नौ दलले राजधानीको खुलामञ्चमा आयोजना गरेको बृहत् विरोध सभामा सहभागी नेताहरु । तस्बिरः समुद्रपारि डट कम
शुक्रबार, माघ २६, २०६९
काठमाडौंको उत्तरी भेग साँखुस्थित शालीनदीमा लागेको मेला भर्ने भक्तजनको विशेष घुइँचो । तस्बिर: समुद्रपरी
शुक्रबार, माघ २६, २०६९
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको पर्यावरण बगैँचाबाट अवैधरुपमा काँचो असनाको रूख काटदै स्थानीय । तस्विर: शिव पनेरु
शुक्रबार, माघ २६, २०६९
जिल्ला शिक्षा कार्यलय बारामा शिक्षक आवेदन फाराम बुझाउँनेहरुको भीड । शिक्षा बिभागले स्थायी शिक्षकका लागि खुला आवेदन गरेपछि आवेदन बुझाउनेकेा भीड बढेको हो । फोटो: कृष्ण उदास
बिहिबार, माघ २५, २०६९
एनेकपा माओबादीको एकताको सातौ राष्ट्रिय महाधिवेशनको समुहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेक्रममा सहभागीहरु । तस्विर: समुद्रपारि
बुधबार, माघ २४, २०६९
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट उत्तरी भेगका गाबिस र हुम्ला जिल्लामा दैनिक उपभोग्य सामान बोकेर जाँदै मालबाहाक खच्चरहरु हिउँको चिसो र चिप्लोमा । तस्बिरः निमेन्द्र शाही/रासस
बुधबार, माघ २४, २०६९
धनगढीको पार्कमोडमा आज भएको बिरोध सभामा सहभागीहरु । तस्बिरः रासस
बुधबार, माघ २४, २०६९
आफ्नो जातीय परम्परा र संस्कार अनुसार सामुहिक बेल विवाहमा सहभागि गराईएका आ–आफ्ना छोरीहरुलाई बेल विवाहको भोज खुवाउँदै आमाहरु । तस्वीरः रासस
बुधबार, माघ २४, २०६९
नुवाकोटको विदुरमा जिल्ला प्रहरी कार्यालय परिसरमा घरेलु मदिरा नष्ट गर्दै प्रहरी । प्रहरीले २ सय लिटर मदिरा बरामद गरि नष्ट गरेको हो । तस्वीरः रासस
बुधबार, माघ २४, २०६९
सरस्वती पूजाका लागि वीरगञ्जको घण्टाघर नजिकै बेच्न राखिएका सरस्वतीको मूर्तिहरु । तस्बिरः रासस