शुक्रबार, फाल्गुण ०४, २०६९
हातेमालो: वीरगन्जको इनर्वास्थित सीमा प्रहरी चौकीको बिहीबार सिलान्याश गर्दै वरिष्ठ समाज सेवी रामदेव दास(दायाँ ) र पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक पिताम्बर अधिकारी (बिचमा) । तस्व...
शुक्रबार, फाल्गुण ०४, २०६९
नेपाल अतिरिक्त हुलाक कर्मचारी यशोसियसन सिन्धुलीको दोस्रो जिल्ला अधिबेशन उदघाटन गर्दै एशोसियसनका केन्द्रिय अध्यक्ष टंकप्रसाद हुँमागाईलगायत अन्य अतिथिहरु । फोटो: श्यामहरि अधिकारी
शुक्रबार, फाल्गुण ०४, २०६९
म्याग्दीको रत्नेचौर ९ पुराञ्जीगाउँमा रहेको खानेपानीको धारा ।पानीको स्रोत नभएकाले ५३ घरपरिवारले एउटा धारोको पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको छ । तस्विर: सन्तोष गौतम
शुक्रबार, फाल्गुण ०४, २०६९
महोत्सवमा आफ्नो जातीय पहिरनसहित आएकी एक लिम्बूजातिकी महिला । तस्वीर: चन्द्रकला भण्डारी
शुक्रबार, फाल्गुण ०४, २०६९
बिराटनगर-१२ स्थित मेन रोडमा निर्माण हुन लागेको ६ वटा वेग्ला वेग्ले सुविधा सम्पन् भवनको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री भट्टराई। तस्विर : मुकेशकुमार यादव
बिहिबार, फाल्गुण ०३, २०६९
फ्रेन्च क्यारेवियन द्विपमा आयोजित 'मर्दी ग्रस कार्निभल परेड'मा सहभागी युवतीहरु । तस्बिर : एएफपी/रासस
बिहिबार, फाल्गुण ०३, २०६९
थाइल्यान्डमा भ्यालेन्टाइन डे का अवसरमा विश्व रेकर्ड तोड्ने चुम्बन प्रतियोगितामा सहभागी एक जोडी । तस्बिरः एपी
बिहिबार, फाल्गुण ०३, २०६९
दाङको घोराहीमा जारी महोत्सवमा आफनो नृत्य देखाउदै सिसहनिया गाबिसका थारु कलाकारहरु । उनिहरुले महोत्सवमा आफनो जातीको बड्का नाच देखाएका थिए । तस्विरः रासस
बिहिबार, फाल्गुण ०३, २०६९
नेपाल परिवार दल सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको कार्यक्रममा वयोवृद्ध राजनीतिकर्मी सत्यनारायण दासलाई दोसल्ला ओढाई सम्मान गर्दै पार्टी अध्यक्ष एवम् सहकारी तथा गरिबी निवारण मन...
बिहिबार, फाल्गुण ०३, २०६९
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आज बिहान बसेको लगानी बोर्डको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीहरु, सचिवलगायत अन्य बोर्डका सदस्यह...
बिहिबार, फाल्गुण ०३, २०६९
सोनाम ल्होसारको उपलक्ष्यमा शेर्पा संघ द्वारा टोकियोमा आयोजित एक कार्यक्रममा नृत्य प्रस्तुत गदै । तस्विरः हवल लामा
बिहिबार, फाल्गुण ०३, २०६९
सरकारले ग्याँसमा गरेको मूल्य वृद्धि फिर्ताको माग गर्दै नागरिक न्यायिक उपभोक्ता मञ्च इलामले इलाम बजारमा निकालेको विरोध जुलुस । तस्विर: गोविन्द लामिछाने
बुधबार, फाल्गुण ०२, २०६९
गोरखाको बुंकोटमा जारी प्रथम बुंकोट महोत्सवमा बल पछ्याउँदै रोदी युवा क्लवका खेलाडीहरु । तस्वीर: रासस
बुधबार, फाल्गुण ०२, २०६९
सृजनशिल बचत तथा ऋण सहकारी संस्था लीको चौथो साधारण सभामा बचतको महत्वका बारेमा बोल्दै संस्थाका सदस्य । तस्वीर: रासस
बुधबार, फाल्गुण ०२, २०६९
प्रकृतिको जीवनचक्रमा प्रतिकुल असर पर्ने गरी अवैध रुपमा जम्मा गरिएका सर्पहरु सङ्कलन गरेर देखाउँदै सपेराहरु पैसा कमाउन इटहरी शहर र गल्लीहरुमा बिन बजाउँदै । तस्वीर: रासस
बुधबार, फाल्गुण ०२, २०६९
नवलपरासी महोत्सवमा कलाकारहरु । तस्विर: समुद्रपारि
बुधबार, फाल्गुण ०२, २०६९
चितवन सुन्दरीहरु । तस्विर: समुद्रपारि
बुधबार, फाल्गुण ०२, २०६९
एमाओबादीको १८ औ जनयुध्द दिवस सहित घोषणा सभा । तस्विर: समुद्रपारि
बुधबार, फाल्गुण ०२, २०६९
१८ औं जनयुद्ध दिवसको अवसरमा एकीकृत नेकपा माओवादीद्वारा खुल्लामञ्चमा आयोजना गरेको सभामा सहभागी नेताहरु । तस्बिरः प्रदीपराज वन्त/रासस
मंगलबार, फाल्गुण ०१, २०६९
नाचे राजेशः नेपालगन्जमा आयोजित इण्डो—नेपाल सांगितिक महोत्सवमा महानायक राजेश हमाल गायिका कोमल वलीसंग नृत्य प्रस्तुत गर्दै । तस्वीर: रासस