Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024
तोरन्ल पर्व

तोरन्ल पर्व

फागुपूर्णिमा अथवा तोरन्ल पर्वमा शुभकामना आदानप्रदान गर्दै बेनीका थकाली समुदाय । थकाली समुदायले तोरन्ल पर्वलाई महत्वका साथ मनाउने गर्दछन् । तस्बिरः सन्तोष गौतम
विद्यार्थीले बोकेर सम्मानका लागि लैजादैं

विद्यार्थीले बोकेर सम्मानका लागि लैजादैं

हिँडडुल गर्न नसक्ने अर्घाखाँचीको ठूलापोखरा गाविसमा रहेको भगवती निम्न माध्यमिक विद्यालयका शिक्षक कृष्ण प्रसाद पौडेललाई विद्यार्थीले बोकेर सम्मानका लागि लैजादैं । तस्बिर: प्रेमनारायण...
माछा

माछा

सप्तकोशी नदीबाट मारेर ल्याएको जनकपुर माछा सुनसरीको कोशी व्यारेजमा किन्दै गरेका ग्राहक । माछाले फुल पार्ने बेलामा माछा मार्नाले कोशीमा माछाको संख्यामा उल्लेखनीय कमि आएको छ । तस्बिीर...
कार्यशाला गोष्ठीमा सहभागी

कार्यशाला गोष्ठीमा सहभागी

नेपाल महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको कार्यशाला गोष्ठीमा सहभागी हुन आएका नेपाली काङ्ग्रेसका नेतात्रय सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल महिला सङ्घको र्‍याल...
खेलकुद गतिबिधी प्रभावित

खेलकुद गतिबिधी प्रभावित

म्याग्दीको सदरमुकाम बेनीमा रहेको एकमात्र खेलमैदानमा एक महिना भन्दा लामो समयदेखि माटो थुपारीएपछि खेलकुद गतिबिधी प्रभावित बनेको छ । तस्विरः सन्तोष गौतम
छोक्रा नाँच देखाउदै

छोक्रा नाँच देखाउदै

नेपाली कांग्रेस झलारी गाँउ कार्य समितिको गाँउ सम्मेलनका क्रममा थारु समुदायका व्यक्तिहरु छोक्रा नाँच देखाउदै । यो नाच थारु समुदायको प्रशिद्धनाँच हो । तस्विरः रासस
साकुरा

साकुरा

बेला साकुराको, कुरै साकुराकोः जापानमा यतिवेला साकुरा हेर्नेहरूको भीड लागेको छ । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि डट कम
आबुधावीमा पिकनि

आबुधावीमा पिकनि

रन्को नाचगानको: आबुधावीमा पिकनिकमा रम्दै नेपालीहरु । तस्विर: लालबहादुर ढेंगा  
जापान

जापान

जापानको टोकियोमा एक रुखमुनि एक बालिका आफ्नो बाबुसँग घुम्दै । तस्बिरः एपी
एभरेष्ट स्कुल एक्सजेन्ज कार्यक्रम

एभरेष्ट स्कुल एक्सजेन्ज कार्यक्रम

एभरेष्ट स्कुलको भवन अवलोकन तथा कल्चर एक्सचेन्ज कार्यक्रममा सहभागीहरूलाई अंग्रेजी  पाठ्यक्रमको बारेमा जानकारी दिंदै ग्रेप  सिड पाठ्यक्रमका प्रतिनिधी जर्डन । तस्वीरः समुद्रपारि
एभरेष्ट स्कुल

एभरेष्ट स्कुल

एभरेष्ट स्कुलको भवन अवलोकन तथा कल्चर एक्सचेन्ज कार्यक्रममा सहभागीहरू । तस्वीर: समुद्रपारि
टोरन्टो

टोरन्टो

टोरन्टो फेसन विकमा सहभागी एक मोडल। तस्बिर:एपी
NDF

NDF

एन् डि एफ् जापान द्वारा आयोजित अन्तर्कृया कार्यक्रममा नेता द्वय भिम रावल र युवराज ज्ञवाली । तस्विरः समुद्रपारी
कमल दह भित्रको जीर्ण मन्दिर

कमल दह भित्रको जीर्ण मन्दिर

रुकुमको रुकुमकोट गाविसमा रहेको कमल दह भित्रको जीर्ण मन्दिर संरक्षणको अभावमा भत्किँदै गएपछि विभिन्न सरोकारवाला निकायको पहलमा सो मन्दिर संरक्षणको सुरु गरिँदै छ । तस्विरः रासस
हत्या गर्ने युवक

हत्या गर्ने युवक

अपरिचित एक वृद्धको हत्या गर्ने युवकलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी आज सार्वजनिक गर्दै । तस्बिर: रासस
पानीको हाहाकार हुनथाल्यो

पानीको हाहाकार हुनथाल्यो

चैत नसकिंदै गर्मी सुरु भयो, पानीको हाहाकार हुनथाल्यो, टेकूमा सर्वसाधारणका लागि ट्याङ्करबाट वितरण गरिएको पानी थाप्न हानथाप गर्दै महिलाहरु । तस्बिर: रत्न श्रेष्ठ
विश्व भ्रमणमा निस्किएका तेजबहादुर

विश्व भ्रमणमा निस्किएका तेजबहादुर

शान्तिका लागि विश्व भ्रमणमा निस्किएका शारीरिक अपाङ्गता भएका तेजबहादुर कार्की झापाको काँकडभिट्टामा । बंगलादेश, भूटानलगायत नेपालको ७५ वटै जिल्ला भ्रमण सकेर कार्की झापा आइपुग्नु भएको ...
रक्सी

रक्सी

म्याग्दीको एक ग्रामीण बस्तीमा घरेलु मदिरा (रक्सी) बनाउँदै गरेकी एक महिला । तस्बिर: रासस
प्लास्टिका भाडामा पानी ओसार्दै

प्लास्टिका भाडामा पानी ओसार्दै

म्यानमारको यानगोनबाट मात्र 15 कि.मि. को दुरीमा रहेको डाला टाउनसिपका स्थानिय वासीहरू प्लास्टिका भाडामा पानी ओसार्दै । तस्विरः एजेन्सि
विश्व पानी दिवस

विश्व पानी दिवस

"विश्व पानी दिवस" को दिन धारा बाट पनी खादैं भारत, अलाहबादका एक बालिका । तस्विरः एपि