आइतबार, चैत्र २५, २०६९
बन्दाकोभीले उचित भाउ नपाए पछि नुवाकोट जिलिङका किसानहरुले कोल्डस्टोरमा राख्न ल्याएको बन्दा । अहिले कतिपय बन्दाको भाउ प्रतिकिलो ४ रुपैया पनि पाउन मुस्किल भए पछि किसानहरु मारमा परेका ...
शनिबार, चैत्र २४, २०६९
चितवनको सौराहामा जङ्गल सफारीकालागि हात्तिमा चडेका पर्यटक । विश्वकै दुर्लभ जनावरहरु एकसिंगे गैडा, पाटे बाघ लगायतका जनावरहरु हेर्न विश्बकै पर्यटक नेपाल आउने गर्दछन् । तस्वीर: सञ्जीव ...
शनिबार, चैत्र २४, २०६९
पर्साको जयमंगलापुर वडा नं. ३ मा शुक्रवार दिउसो १ बजेको सयमा आगलागी भई सात घर जलेर नष्ट भएपछि छिमेकीले दिएको भात खादै बालकहरु । तस्विर: बिजयकुमार महतो
शनिबार, चैत्र २४, २०६९
भारतको गुजरात राजकोट नगर निगम पेरिसरमा बुधवार आत्मदाह प्रयास गरेको नेपाली परिवारका एक सदस्यलाई पानी छ्यप्दै निगमक कर्मचारी र स्थानीय । तस्बिर: एएफपी
शुक्रबार, चैत्र २३, २०६९
को भन्दा को कमः थकाली सेवा समाज, जापानको आयोजनामा भएको धनुषवाण प्रतियोगितामा खेलाडीहरू निशाना लगाउँदै ।
तस्वीरः समुद्रपारि डट कम
शुक्रबार, चैत्र २३, २०६९
बोलिभियामा चुनावीमा र्यालीमा सहभागी हुँदै भेजेजुयलाका निमित्त राष्ट्रपति निकोलास माडुरका समर्थकहरु । तस्बिरः सिन्हवा
शुक्रबार, चैत्र २३, २०६९
ब्राजिलका प्रहरी अर्जेन्टिनाका खेलाडीमाथि बन्दूक ताक्दै। तस्बिरः एपी
बिहिबार, चैत्र २२, २०६९
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापा इटहरीमा आयोजित पार्टीको कोशी अञ्चलस्तरीय भेलाका अवसरमा इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर: याम प्रधान
बिहिबार, चैत्र २२, २०६९
राष्ट्र र जनताको उन्नतीको लागि महायज्ञ: अखिल विश्व गायत्री परिवार वीरगन्जले बुधबार आयोजना गरेको २४ कुन्डिय महागायत्री यज्ञका सहभागी आहुतिकर्ता भक्तजनहरु । तस्विर: बिजयकुमार महतो
बिहिबार, चैत्र २२, २०६९
एसीसी ट्वान्टी २० कप २०१३ मा नेपाललाई हराएर विजेता भएको अफगानिस्तान टोली खुसीका साथ सामुहीक फोटो खिचाउर्दै । तस्विर: रासस
बिहिबार, चैत्र २२, २०६९
जिल्ला प्रहरी कार्यालय पाल्पाले संकलन गरेको ५६३ वटा अवैध हातहतियारहरु प्रहरी कार्यालयमा बुझाएका छन् । तस्बिर: कृष्ण दर्नाल
बुधबार, चैत्र २१, २०६९
सगरमाथा आरोहणका लागि जान तयारी गरेका धावक संजय पण्डितलाई, नेपालको राष्टिय झण्डा र राष्ट्रिय खेलकुद परिषदको झन्डा हस्तान्तरण गर्दै नेपाली कांग्रेसका नेता डा. रामशरण महत लगायत । तस्व...
बुधबार, चैत्र २१, २०६९
झापाको बाहुनडाँगी–१ आमडाँगीस्थित अभियान कृषि तथा पशुपालन केन्द्रको फार्मको लियर कुखुरामा बर्डफ्लु फेला परेपछि फार्ममा रहेका ३ हजार ७ सय ५० कुखरा नष्ट गरिदैं । तस्वीरः चन्द्रकला भण्...
बुधबार, चैत्र २१, २०६९
नवलपरासीको रतनपुर २ गडाम्दीमा स्थानीयले संकलन गरेको घरेलु हतिहार बुझ्दै ईलाका प्रहरी कार्यालय गैंडाकोटमा प्रहरी निरिक्षक डिल्लीनारायण पाण्डे । तस्बिर: विद्रोही गिरी
बुधबार, चैत्र २१, २०६९
राष्ट्रिय सहकारी दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजित सहकारी र्यालीमा सहभागीहरु । तस्विरः नारायण ढुंगाना
बुधबार, चैत्र २१, २०६९
आफ्नै पोशाक राम्रो : नुवाकोटको विदुरमा सामाजिक लोकतान्त्रिक पार्टीको पहिलो जिल्ला भेलामा सहभागी हुन आफ्नै जातिय पोशाकमा आएका महिलाहरु । तस्वीरः नवदीप श्रेष्ठ
मंगलबार, चैत्र २०, २०६९
खेल्दै, सिक्दै अनि रमाउँदैः नेपाली समुदायको पहलमा जापानमा खुलेको एभरेष्ट इन्टरनेशनल स्कुलमा पहिलो दिन आफना शिक्षिकासँग खेल्दै रमाउँदै वालवालिकाहरु तस्वीरः समुद्रपारि डट कम
&nbs...
मंगलबार, चैत्र २०, २०६९
अन्नपूर्ण धौलागिरी पर्यावरणीय सामुदायीक पदमार्ग अन्तरगत म्याग्दीको राम्चे र हिस्तान गाविसको जंगलमा गुराँस फुलेपछि देखिएको मनमोहन दृष्य । यहाँको जंगलमा पाईने १६ प्रजातीका गुराँसको र...
मंगलबार, चैत्र २०, २०६९
प्रतिक्षा भतेरको होइन भत्ताकोः सामाजिक सुरक्षा भत्ता लिनका लागि कृषि विकास बैँक धादिङमा घण्टौँ लाइनमा बसेका वृद्धहरु । सरकारले बैँक मार्फत भत्ता दिन थालेपछि वृद्धहरु सास्ती खेप्दै ...
मंगलबार, चैत्र २०, २०६९
युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा सोमबार स्काउटको दीक्षा लिनुहुँदैन । नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेले मन्त्री श्रेष...