बिहिबार, बैशाख ०५, २०७०
वाग्लुङको सबैभन्दा उच्च स्थाननमा रहेको पर्यटकीय क्षेत्र घुम्टे लेकमा गत आइतबार मैत्रीपूर्ण पर्यटन भेलामा सहभागीहरुको सामूहिक तस्वीर खिचाउँदै । तस्वीरः रामबहादुर थापा ।
बिहिबार, बैशाख ०५, २०७०
चैते दशैं बाग्लुङगे मेलामा...:चैते दसैँको अवसरमा नेपालकै प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा आज भक्तजनको भीड । तस्वीरःरामबहादुर थापा
बिहिबार, बैशाख ०५, २०७०
स्वार्ग हो हाम्रो नेपालः सगरमाथा आरोहीको सामान आधार शिविर्रतर्फ लैजादै जोप्केहरु । पृष्ठ भूमिमा आमाडब्लम हिमाल । तस्वीरः बुद्धवीर राई
बुधबार, बैशाख ०४, २०७०
वाग्लुङको हरिचौर गाविस-६ स्थित स्थानीय धारामा पानी भर्ने पालो कुर्दै स्थानीयहरू । वर्षौदेखि गाउँलेहरु खानेपानीको चरम अभाव झेल्दै आएका छन् ।
तस्विर रामबहादुर थापा
बुधबार, बैशाख ०४, २०७०
रन्कियो पन्जेबाजाः फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको वैशाखी मेला-२०१३ मा पन्चेवाजा बजाउँदै नेपालीहरू ।
तस्वीरः दिपक देवकोटा
बुधबार, बैशाख ०४, २०७०
जापानमा स्थापना भएको एभरेष्ट इन्टरनेशनल स्कूल जापानका विद्यार्थीहरू आर्ट सिक्दै । तस्वीरः समुद्रपारि डट कम
मंगलबार, बैशाख ०३, २०७०
जापानको फुकुओकामा आयोजित 'वैशाखी मेला-२०१३' मा नृत्य प्रश्तुत गर्दै नेपाली कलाकारहरू ।
तस्वीरः अजय सिंह
सोमबार, बैशाख ०२, २०७०
एमटिभी मुभी अवार्डमा सेलेना गोमेज प्रस्तुती दिँदै। तस्बिर: एपी
सोमबार, बैशाख ०२, २०७०
जापानको एक मन्दिरमा नयाँ सालमा आफूले इच्छा गरेको फल प्राप्त होस् भनि लेखेर झुन्ड्याइएका काठका स्टिकरहरू । हिजो मात्रै नेपाली २०७० साल शुरू भएको छ । तपाइहरूले पनि केही इच्छा र चाहना...
सोमबार, बैशाख ०२, २०७०
खोइ त वाल अधिकार? खोटाङस्थित हलेसी महादेवस्थानमा पानी बोक्दै गरेको करिब ६/७ वर्षीय दुइ बालिका । तस्वीरः जगत श्रेष्ठ
सोमबार, बैशाख ०२, २०७०
सर सफाइमा आर्मीः वागमती नदी सरसफाइ अभियानमा नेपाली सैनिकहरू ।
तस्वीरः रासस
आइतबार, बैशाख ०१, २०७०
सालैको पातैलेः नुवाकोटको जिलिङका महिलाहरु विवाहमा भोजभतेरको लागि सालको पातबाट दुना टपरी गाँस्दै । हालैका दिनहरूमा यसरी विवाहमा दुना टपरी गाँसेर भतेर खाने चलन हराउँदै जान थालेको छ ।...
आइतबार, बैशाख ०१, २०७०
आन्दोलनमा वालवालिकाहरूः चाहे स्कुल ड्रेसमा होस या चाहे अन्य आकर्षक पहिरनमा वालवालिकाहरूलाइ आन्दोलनमा सहभागीता गराउँछन् नेपालमा । तस्वीरः रासस
शनिबार, चैत्र ३१, २०६९
टोकियोको रक्षा मन्त्रालय परिसरमा तैनाथ जापानी सुरक्षा बलका कर्मचारीहरु पीएसी-३ मिलाइल प्रतिरक्षात्मक यन्त्रका साथमा ।
तस्वीरः एपी
शनिबार, चैत्र ३१, २०६९
अखिल क्रान्तिकारी रामपुर क्याम्पस, चितवनका नयाँ कार्यकारी समितिका सदस्यहरु
तस्वीरः समुद्रपारि डट कम
शनिबार, चैत्र ३१, २०६९
नेपाली नयाँ वर्षको अवसरमा जापानको फुकुओकामा हुन गईरहेको वैशाखी मेलामा सम्बोधन गर्न फुकुओका पुग्नु भएका जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई ।
तस्वीरः दिपक देवकोटा
...
शनिबार, चैत्र ३१, २०६९
साझा बसमा जो पनि चढ्दछः नयाँ संरचनामा उदाउन लागेको मुलुककै जेठो साझा यातयातको नयाँ बस । पूर्णरुपमा बन्द भएको १२ वर्षपछि साझाले भोलिदेखि औपचारिक सेवा सुरु गर्ने भएको छ । तस्वीरः सीव...
शनिबार, चैत्र ३१, २०६९
लौ आयो चिसो खरवुजाः गर्मी सिजनको शुरुवात सँगसँगै बजारमा खरवुजाको आयतमा वृद्धि हुन थालेको छ ।
तस्वीरः रासस
शुक्रबार, चैत्र ३०, २०६९
जिल्ला शिक्षा कार्यालय नुवाकोटमा एसएलसीको उत्तरपुस्तिका परिक्षण गर्दै शिक्षकहरु । तस्वीरः नवदीप श्रेष्ठ
शुक्रबार, चैत्र ३०, २०६९
इलामको फिक्कल- ३ स्थित सुन्दरपानीमा चिया रोप्दै जर्मनीका चिया व्यापारी टोली। तस्बिर : रासस