Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024
हिन्दु फेस्टिवल

हिन्दु फेस्टिवल

जय हनुमानकीः  भारतमा मनाइएको हिन्दु फेस्टिवलमा भक्तजनहरू हनुमानको दर्शन गर्दै । तस्वीरः एपी
थारू कला

थारू कला

थारू कला-पर्यटकलाई उपहार पठाउन थारू मौलिक हस्तकला र सीप सिक्दै पूर्वी चितवन बछ्यौलीका थारू महिलाहरु । सौराहा आउने पर्यटकले पनि थारू हस्तकला निकै मन पराउने गर्छन । तस्वीरः नारायण ढु...
गोवर

गोवर

रौतहटको दक्षिणी भेगमा रहेको एक गाउँमा खाना पकाउनका लागि राखिएको गोबरको गुइँठा, खाना पकाउन दाउरा नपाउँदा त्यसभेगमा गोबरको गुइँठा प्रयोग गरिन्छ । तस्वीरः फणि महत
विश्व औलो दिवस

विश्व औलो दिवस

विश्व औलो (मलेरिया) दिवसको अवसरमा बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीद्वारा आयोजित जनचेतनामूलक र्‍यालीका सहभागीहरु । बिहानैदेखि पानी परेपनि स्वास्थ्यकर्मीहरुले पानीमा रुझ्दै...
अगरवत्ती

अगरवत्ती

मोरङ कटहरीस्थित घरेलु उद्योगमा अगरबत्ती बनाउँदै महिला कामदार । आत्मानिर्भर रहनका लागि यहाँका महिलाहरुले कम लगानीमै अगरबत्ती बनाउन थालेको हुन् । तस्बीरः संजिब खनाल
काँपी, कलम र पोशाक

काँपी, कलम र पोशाक

सिरहाको धनगढी गाविसले वितरण गरेको काँपी, कलम र पोशाक लिएर तस्विर खिचाउँदै बालबालिकाहरु । तस्विर: सन्तोष यादब
सहिद सेतु विकको शालिक पुःन अनावरण

सहिद सेतु विकको शालिक पुःन अनावरण

एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आज नेपालगंजमा सहिद सेतु विकको शालिक पुःन अनावरण गर्नु भएको छ । तस्बीर: महमूद आलम खान
लोकतन्त्र दिवस

लोकतन्त्र दिवस

जापानमा रहेको नेपाली राजदूतावासद्वारा आयोजित ८ औं लोकतन्त्र दिवस कार्यक्रममा सहभागीहरू । कार्यक्रम पश्चात फोटो खिचाउँदै । तस्वीरः ऋतुकुमार दुरा
धून प्रस्तुत गर्दै

धून प्रस्तुत गर्दै

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको मङ्गलबार भएको तेश्रो वार्षिकोत्सवमा विभिन्न धून प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर: रत्न श्रेष्ठ
आदिवासी चलचित्र महोत्सव २०७०

आदिवासी चलचित्र महोत्सव २०७०

सातौ नेपाल अन्तर्राष्ट्रिय  को वारेमा जानकारी प्रदान गर्दै महोत्सवको आयोजक । तस्विर: प्रदीपराज वन्त
कार्प स्टुीमर

कार्प स्टुीमर

कार्प स्ट्रीमरःस्ट्रीमर छोराको स्वास्थ्य र प्रगतिको कामना सहित अप्रिलको आधाआधीबाट मे ५ को बालदिवससम्म जापानभर देख्न सकिन्छ । तस्वीरः एजेन्सी  
तेक्वान्डो

तेक्वान्डो

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को तेक्वान्दो हलमा राष्ट्रिय खलाडी छनोट गर्न आयोजना गरिएको छनोट तेक्वान्दो प्रतियोगितामा प्रतिष्पर्धा गर्दै खेलाडी । तस्वीरः फणी...
भिटामिन

भिटामिन

भिटामिन खाऔँ: बेनी बजारमा रहेका बालकालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउदै गरेकी महिला स्वास्थ्य स्वयमसेविका । तस्वीरः कमल खत्री
खरबुजा

खरबुजा

लौ आयो खरबुजाः झापाको विर्तामोडमा खरबुजा बेच्नका लागि ग्राहक पर्खर्दै फुटपाथमा बसेका दुइ बालक । झापामा बढ्दो गर्मीसँगै खरबुजाको व्यापार बढेको छ । तस्वीरः चन्द्रकला भण्डारी
निःशुल्क आँखा शिविर

निःशुल्क आँखा शिविर

सुडाल गाविसमा सामुदायिक आँखा केन्द्र भक्तपुरको सहयोगमा आज सुनगाभा युवा क्लवले आयोजना गरेको निःशुल्क आँखा शिविरमा जाँच गराउँदै स्थानियहरु । तस्बिर: लक्ष्मी गारु
छोरीको कन्यादान

छोरीको कन्यादान

पर्साको धोरेका आगलागी पीडित चोकट राम आफ्नी छोरीको साथमा छोरीको विवाहका लागि सहयोग गरिदिन अपील गर्दै । आगोले उनको श्रीसम्पत्ति जलेपनि छोरीको कन्यादानका लागि अनुनयमिनय गर्न बाध्य भएक...
फेवातालको पानी

फेवातालको पानी

ढलको पानी तालमा, तालको पानी दालमाः पर्यटकीय सहर पोखराको लेकसाइडमा सञ्चालित होटलहरूमा प्रयोग गरिने पानी यसरी मोटर लगाएर होटलमा तानिन्छ । त्यसो त फेरि होटलबाट निस्केका ढलको पानी फेरि...
मोहन

मोहन

जित नेपालीकोः टोकियोमा भएको सुट वक्सिन्ग प्रतियोगितामा मोहन ड्रागनले ३ राउन्डको खेलमा पहिलो राउन्डको १ मिनेटमै प्रतिद्वन्द्वीलाई ढलाईदिए । सलाम छ वीर नेपालीको छोरालाई । तस्वीरः ऋत...
छेलो प्रतियोगिता

छेलो प्रतियोगिता

लमजुङको तुर्लुङकोटस्थित कालिका मन्दिरमा छेलो प्रतियोगितामा छेलो हान्दै एक युवक र हेर्दै दर्शक । तस्वीरःराम दुरा
भरिया

भरिया

गन्तव्य अन्तिम मानव बस्तीः सोलुखुम्बुको उत्तरपूर्वमा रहेको अन्तिम मानव बस्ती छुकुङमा दैनिक उपभोग्य सामानहरु लैजादै स्थानीयहरु । तस्वीरः बुद्धवीर राई