Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024
नक्कली कपाल

नक्कली कपाल

पसलमा रहँदा नक्कली, लगाएर हिंडेपछि देखिन्छ सक्कलीः सजाएर राखिएका नक्कली कपालहरू जसले कपाल झरेकाहरूलाइ राहत दिएको छ । तस्वीरः समुद्रपारि डट कम
डोटीको ठूला केदार

डोटीको ठूला केदार

डोटीको प्रसिद्ध धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने ठूला केदार । यहाँ हरेक वर्ष तिहारपछि लाग्ने मेलामा भारत तथा नेपालका हजारौ श्रद्धालुहरु दर्शनका लागि आउने गर्दछन् ...
महिला सीप

महिला सीप

म्याग्दीको ज्यामरुककोट हाँडेभीरमा रहेको सामुदायिक सुबिधा केन्द्रमा अल्लो पुवा प्रसोधन गरेर धागो बनाउँदै महिला उद्यमी । अल्लोको पुवा प्रसोधन गरि बनाइएको धागोबाट निर्मित कपडाले बजारम...
सदभाव र्याली

सदभाव र्याली

१४ औ अन्तराष्टिय युवा दिवसको अवसरमा तनहुँको सदरमुकाम दमौलीमा निकालेको सद्भाव र्याली । युवा आप्रवासनलाई सुरक्षित र व्यवस्थित गरौ भन्ने मूल नाराका साथ निकालिएको उक्त सद्भाव र्याली वज...
लुम्बिनी

लुम्बिनी

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको शान्ति दीप । नेपाली तथा विदेशी पर्यटकहरुको घुर्इंचो  लाग्ने लुम्बिनीमा गर्मी तथा वर्षातका कारण सुनसान देखिन्छ । तस्वीरः रत्न श्रेष्ठ
काठमाण्डौ

काठमाण्डौ

नौतले धरहराबाटः काठमाण्डौको धराहराबाट देखिएको काठमाण्डौको धरहरा वरपरको दृश्य । तस्वीरः समुद्रपारि डट कम
नेपाल मगर संघ तोकाई, जापान

नेपाल मगर संघ तोकाई, जापान

नेपाल मगर संघ तोकाई, जापानको १५ औं अधिवेशन पश्चात सपथ खाँदै नयाँ कार्यसमितिका पदाधिकारीहरु । तस्वीरः श्याम रानामगर
१७ औं रोधी साँझ-२०१३ उदघाटन

१७ औं रोधी साँझ-२०१३ उदघाटन

१७ औं रोधी साँझ-२०१३ उदघाटनः तमूधी जापानको १७ औं रोधी साँझ उदघाटन गर्दै राजदूत डा. मदनकुमार भट्टराई । तस्वीरः समुद्रपारि डट कम
मुखै रसाउने किम्ची

मुखै रसाउने किम्ची

मुखै रसाउने किम्चीः  विश्व बजारमा लोकप्रियता हासिल गर्दै कोरियान अचार किम्ची ।  कोरियाको एक डिपार्टमेन्टल स्टेर्समा सजाएर राखिएको किम्ची । तस्वीरः समुद्रपारि डट कम
मोनालिसा

मोनालिसा

मोनालिसाः कोरियाको एक पर्यटकीय स्थलमा भित्तामा कोरिएको मोनालिसाको चित्र । तस्वीरः समुद्रपारि
स्तुप

स्तुप

धुञ्चेको जोङ भन्ने स्थानमा स्थानीय बासिन्दाको अग्रसरतामा निर्माण सम्पन्न स्तुप । तस्वीरः ज्ञानेन्द्र न्यौपाने
मुस्लिम समुदायको इद

मुस्लिम समुदायको इद

सामुहिक रुपमा अल्लाहको प्रार्थना गर्दै मुस्लिम समुदाय । सो समुदायको पवित्र पर्व इदको अवसरमा उनीहरुले यसरी सामुहिक प्रार्थना गर्ने गर्दछन् । तस्वीरः कृष्ण उदास खनाल
१९ औ विश्व आदीवासी दिवस

१९ औ विश्व आदीवासी दिवस

१९ औ विश्व आदीवासी दिवसको अवसरमा खुल्ला मञ्चमा आयोजित कार्यक्रममा उपस्थित एक आदिवासी महिला गहनाले सजिसजाउ भएकी । तस्वीरः प्रदीपराज वन्त
वाटर पार्क

वाटर पार्क

चीनको सांघाइमा रहेको वाटर पार्कमा गर्मीको बेला रमाइलो गर्दै सर्वसाधारणहरू । तस्वीरः एपी
मस्जिदमा परेवा

मस्जिदमा परेवा

अफगानिस्तानमा एक मस्जिदको बाहिरपट्टी परेवाहरू उड्दै । तस्वीरः एपी
खेलाडीको अभ्यास

खेलाडीको अभ्यास

काठमाण्डौमा बिहिबारदेखि सुरु भएको राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा भाग लिनुअघि अभ्यास गर्दै खेलाडी । तस्वीरः फणीन्द्र फुयाल
पानी घट्टा

पानी घट्टा

प्रयोग पानी घट्टको: पानी घट्टबाट गहुँ पिसानी गर्दै एक बृद्ध । सुदूरपश्चिमका पहाडी जिल्लामा यो चलन छ । तस्वीरः मीन ठकुरी
बर्डफ्लु

बर्डफ्लु

नवलपरासीको प्रसौनीमा बर्डफ्लुको संक्रमण देखापरेपछि सो क्षेत्रमा पन्क्षी जन्य वस्तु नष्ट गर्दै प्राबिधिक टोली । तस्वीरः पुरुषोत्तम सुबेदी
वंगुर वितरण

वंगुर वितरण

कैलालीको एक सामुदायिक वनले ४५ घरपरिवारलाई आय आर्जनका लागि बंगुर वितरण गरेपछि सामुहिक तस्बिर खिचाउँदै महिलाहरु । तस्वीरः मीन ठकुरी
मदिरा नष्ट

मदिरा नष्ट

व्यासनगरपालिका वडा नं २ स्थित अमरापुरी चौतरामा वेवारिसे अवस्थामा भेटिएको घरेलु मदिरा वरामद गरी सोमवार पत्रकार सम्मेलन पछि नष्ट गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीहरु । तस्व...