Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024
महिला वास्केटवल

महिला वास्केटवल

राजधानीमा जारी भ्याली पव्लिक राष्ट्रिय महिला वास्केटवल प्रतियोगिता अन्तरगत आईतबारको खेलमा बल अगाडि बढाउँदै महिला खेलाडी । तस्वीरः फणीन्द्र फुयाल
कलाकारहरु नृत्य प्रस्तुत गर्दे

कलाकारहरु नृत्य प्रस्तुत गर्दे

नेपाल आदिबासी जनजाती महासंघको शनिबार टोयोटासिटीमा सम्पन्न १४ औ अधिवेशन समारोहमा कलाकारहरु नृत्य प्रस्तुत गर्दे । तस्विर: निशान राना मगर/समुद्रपारि  
जनजाती महासंघको अधिवेशनका झलकहरु

जनजाती महासंघको अधिवेशनका झलकहरु

नेपाल आदिबासी जनजाती महासंघको शनिबार टोयोटासिटीमा सम्पन्न १४ औ अधिवेशनको एक झलक । तस्विर: निशान राना मगर/समुद्रपारि  
घुमाउरो घर

घुमाउरो घर

तनहुँ जिल्लाको एउटा गाउँमा परम्परागत शैलीको घुमाउरो घर । यस्तो घर अब बिस्तारै लोप हुन थालेको छ । तस्विर: सुदर्शन मल्ल/समुद्रपारि
आदिवासी जनजाति महासंघ जापानको  १४ औं अधिवेशन

आदिवासी जनजाति महासंघ जापानको १४ औं अधिवेशन

१९ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ जापानको  १४ औं अधिवेशनमा भेला भएका सहभागी प्रतिनिधीहरू तस्वीर खिचाउँदै । तस्वीरः निशान रानामगर/समुद्रपारि
कार वम विस्फोट

कार वम विस्फोट

लेवनानको दक्षिणी नगर वेरूतमा भएको शक्तिशाली कार वम विस्फोट पश्चात उक्त क्षेत्रमा गस्ती गर्दै सैनिकहरू । उक्त कार वम विस्फोटमा परी १८ जनाको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थि...
बिश्वको पन्ध्र देश एकैठाउँमा

बिश्वको पन्ध्र देश एकैठाउँमा

बिश्वको पन्ध्र देश एकैठाउँमाः आइचिकेन इनुयामा स्थित लिटल वोर्ल्डमा रहेको इटाली देशको झलक । जहाँ १५ वटा देशको विविध कुराहरू एकै ठाउँमा हेर्न पाइन्छ । गर्मी बिदामा यहाँ स्वदेशी तथा ब...
ग्लोबल आई.एम.इ बैंक सञ्चालनमा

ग्लोबल आई.एम.इ बैंक सञ्चालनमा

ग्लोबल आई.एम.इ बैंक सञ्चालनमाः मुख्य गरी बहुचर्चित हेटौंडा-काठमाडौं सुरुङ मार्गलाई लक्षित गरी सञ्चालनमा आएको बैंकको उद्घाटन गर्दै सुरुङमार्ग बनाउने जिम्मेवारी लिएको नेपाल पूर्वाधार...
हिलो बाटो

हिलो बाटो

कञ्चनपुरको देखतभूलीको हिलाम्मे ग्रामीण सडकमा खाद्यान्न बोकेको ट्रयाक्टर हिलोमा फसेपछि निकाल्ने प्रयासमा स्थानीय । ग्रामीण सडकमा बर्षौ देखि ग्राभेलिङको कार्य नहुदा बाटो दिनप्रतिदिन ...
पानीको पाइपबाट ग्याँस

पानीको पाइपबाट ग्याँस

बालकोट गाविस वडा नं. ३ स्थित रोज भिलेजमा सात वर्षेखि सञ्चालित खानेपानीको टियुबवेलबाट विगत चार दिनदेखि पानी आउन छाडेर ग्यास आउन थालेपछि स्थानीयले ग्यास बालेर हेर्दै । तस्वीरः रमेश ग...
बागलुङ पुल

बागलुङ पुल

बागलुङको एक ग्रामीण भेगमा रहेको झोलुङ्गे पुल । यस्ता झोलुङ्गे पुलले वर्षायाममा गाउँले जीवनमा केही राहत पुर्याएको छ ।  तस्वीरः रासस
इँटा बनाउँदै

इँटा बनाउँदै

कञ्चनपुर कृष्णपुरका स्थानीय घर निर्माणका लागि सिमेन्टका व्लक निर्माण गर्दै । इँटा भन्दा सिमेन्टका व्लक सस्तो पर्ने भएकाले यहाँका र्सवसाधारण घर निर्माण गर्न व्लकको प्रयोग गर्दै आएका...
कटहर व्यापार

कटहर व्यापार

काभ्रेवाट ल्याएको रुख कटहर वसुन्धरा चौकी अगाडि वेच्नको लागि ग्राहकको प्रतिक्षा गर्दै एक सडक व्यापारी प्रत्येक दिन ६ हजार देखि १० हजारसम्म व्यापार हुने उनले वताए । तस्वीरः रासस
खोला तार्दै

खोला तार्दै

छिन्चु जाजरकोट सडक खण्डअन्तर्रगत भुर र पुन्मा गाविसको बीचमा पर्ने छेडाखोलामा पुल नहुँदा वर्षोनी यातायातका साधनसँगै यात्रुहरुलाई समस्या पर्ने गरेको छ । तस्वीरः हेमन्त केसी
मरिचमान श्रद्दाञ्जली

मरिचमान श्रद्दाञ्जली

पूर्व प्रधानमन्त्री मरिचमा सिंहको पार्थिव शरिरमा श्रद्धान्जली अर्पण गर्दै स्थानीय सर्वसाधरण । तस्वीरः प्रदीपराज वन्त
स्वतन्त्रता दिवश

स्वतन्त्रता दिवश

भारतको ६६ औं स्वतन्त्रता दिवशमा मोटरसाइकलमा बलेको रिङ पार गर्दै एक युवक । तस्बिर: एपी
पुरानो भाँडा

पुरानो भाँडा

पुरातात्विक वस्तुः परापूर्वकालको पाण्डवहरुको कथासँग जोडिएको बैतडी सदरमुकाम नजिकै दशरथचन्द नगरपालिका-१, देवलहाँटमा रहेका पुरातात्विक देवल उत्खननका क्रममा फेला परेका विभिन्न धातु तथा...
वर्षामा जगजगी

वर्षामा जगजगी

वर्षामा जगजगी - मध्यपहाडी लोकमार्ग अर्न्तर्गत बागलुङ-बुर्तिवाङ सडकखण्डमा पर्ने नेरठाँटीको गौंदी खोलामा पुल नभएपछि खोलाबाटै बाटो पार गर्ने क्रममा फसेको पिकअप भ्यान । तस्वीरः रामबहाद...
बिरामीलाई डाक्टर देउ

बिरामीलाई डाक्टर देउ

बिरामीलाई डाक्टर देउः कोशी अञ्चल अस्पतालमा चिकित्सक अभावले गर्दा उपचारमा बाधा पु्गेपछि उपभोक्त्ताहरु प्रर्दशन गर्दै । उपभोक्त्ताहरुले सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन अस्प...