Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024
तीजे नृत्य प्रतियोगिता, लमजुङ सेवा समाज

तीजे नृत्य प्रतियोगिता, लमजुङ सेवा समाज

विजयी मुस्कानः लमजुङ सेवा समाज, जापानद्वारा आयोजित तीजे नृत्य प्रतियोगिताका विजयीहरू । प्रथम हुने ललिता थापा (वीच), द्वीतिय कमला काप्री (वायाँ) र तृतीय श्रृजना पान्डे (दायाँ) । तस्...
राष्ट्रपति कृष्ण मन्दिरमा

राष्ट्रपति कृष्ण मन्दिरमा

कृष्णाजन्म अष्टमीको अवसरमा पाटनको कृष्णमन्दिरमा रहेको पुजारीहरुवाट फुलअक्षेता टिका तथा प्रसाद ग्रहण गर्दै राष्ट्रपति डा.रामवरण यादव । तस्वीरः समुद्रपारि डट कम
ढुंगा खानीमा….

ढुंगा खानीमा….

खानीको कामः म्याग्दीको रुम ६ मा रहेको ढुंगा खानीमा स्लेट उत्खनन गर्दै मजदुरहरु । पहिचान भएको चार दशकपछि गत आर्थिक वर्षदेखि रूम गाविसको मातहतमा सञ्चालन हुन थालेको सो खानीमा हाल ४८ ज...
पहिरो

पहिरो

पीर पहिरोकोः रूकुमको एक गाउँमा पहिरोले क्षति पु्र्याएको घरगोठ । वर्षातमा जाने यस्ता पहिरोले गाउँलेहरू त्रसित बनेका छन् । तस्वीरः रासस
धन्न बाँचियो

धन्न बाँचियो

धन्न बाचियोः काठमाण्डौ स्थित टेकुमा गुडीरहेको मोटरसाइकल एक आपसमा ठोक्किएपछि पछाडीवाट आइरहेको नेपाली सेनाको ट्रकको अगाडीको भागमा छिरे पछि आफ्नो सवारी साधन निकादै मोटरसाइकल चालक । तस...
वाल खेलाडी

वाल खेलाडी

राजधानीमा जारी सफ्ट टेनिस प्रतियोगिताअर्न्तगत भएको खेलमा प्रतिस्पर्धा गर्दै एक बाल खेलाडी । तस्वीरः फणीन्द्र फुयाल
मिस एरोमा चितवन

मिस एरोमा चितवन

ताज ईशालाई - मिस एरोमा चितवनको गएराती सम्पन्न फाईनल प्रतिस्पर्धामा सन् २०११ की मिस नेपाल मलिना जोशीबाट ताज लिंदै चितवनकी ईशा प्रधान । तस्वीरः नारायण ढुंगाना
उत्कृष्ट प्रशिक्षार्थी

उत्कृष्ट प्रशिक्षार्थी

मन्त्रपरिषद्का अध्यक्ष खिलराज रेग्मीले भक्तपुरको खरीपाटीमा नेपाल सेनाद्वारा आयोजित अधिकृत क्याटेड समायोजन आधार तालिमका उत्कृष्ट प्रशिक्षार्थी अधिकृतलाई उपसेनानीको दर्ज्यानी चिहृन प...
विरामी

विरामी

खोटाङको एम्बुलेन्स ढाकर र टेकुवाः जिल्लाको अधिकांश गाविसमा मोटर बाटो पुगेपनि यातायातका साधन नचल्दा बिरामी बोक्नका लागि ढाकर र टेकुवा नै एम्बुलेन्स बनेको छ । तस्वीरः केदार मगर
पिरलो पहिरोको

पिरलो पहिरोको

पिरलो पहिरोकोः वेनी-दरबाङ सडखकण्ड अर्न्तगत लाम्पाटा पहिरोमा जोखिम मोलेर आवतजावत गर्दै गरेका सर्वसाधारण । पहिरोको कारण विगत तीन महिनादेखि सर्वसाधारणले जोखीम मोलेर वारपार गर्न बाध्य ...
टोकियो माचुरी

टोकियो माचुरी

कोएन्जीको आओदोरी फ़ेष्टिवलमा जापानी महिलाहरु नृत्य देखाउँदै । अगस्ट महिना जापानमा टोलटोलमा यस्ता मेलाहरू अत्यधिक आयोजना गरिन्छ । तस्वीरः समुद्रपारि डट कम
अकुपञ्चर

अकुपञ्चर

वीरगन्जमा संचालित अकुपञ्चर शिविरमा स्वास्थ्य परीक्षण गर्दै एकजना महिला । अकुपञ्चर बिधि आधुनिक उपचार पद्धति हो । तस्वीरः कृष्ण खनाल
खच्चडबाट ढुवानी

खच्चडबाट ढुवानी

जमाना अझै खच्चडकोः म्याग्दीको बाबियाचौर हुँदै दरवाङ बजारतर्फ मासुका लागि खच्चर मार्फत कुखुरा ढुवानी गरिदै । तस्वीरः सन्तोष गौतम
भैरव नाच

भैरव नाच

मध्यपुर थिमि नगदेशमा प्रदर्शित भैरव नाच । आर्थिक अभावका कारण उक्त नाच आठ वर्षपछि नाच सिकाएर प्रर्दशनमा ल्याइएको थियो । नाचमा भैरव दुइ, दायगी दुइ र ज्यापुगचा एक गरी पाँच कलाकार हुने...
गाजा फडानी

गाजा फडानी

नुवाकोटको ओखरपौवा गाविसमा लगाइएको गाजा फडानी गर्दै प्रहरीहरु । प्रहरी र स्थानीयको सहभागितामा ओखरपौवा र ककनी गाविसमा ८ हजार भन्दा बढी गाजाको बोटहरु नष्ट गरिएको छ । तस्वीरः नवदीप श्र...
रोपाइ जात्रा

रोपाइ जात्रा

इलाममा भएको रोपाइ जात्रामा सामुहिक नृत्य देखाउँदै सहभागीहरू । तस्वीरः रासस
छाला प्रशोधन

छाला प्रशोधन

छाला प्रशोधनः टोकियोको एक कम्पनीमा छाला प्रशोधन गरिंदै । गाइ तथा वंगुरको छालाहरू प्रशोधन गरेपछि झोला तथा जुत्ता बनाउनको लागि पसलमा लगिने गरिन्छ । तस्वीरः समुद्रपारि डट कम
सुनको ढोका

सुनको ढोका

काठमाडौँको इतुंबहालमा प्रर्दशनीमा राखिएको सुनको ढोका । उक्त ढोका स्वेतकाली, पचली भैरव र खोकनाको सिकाली जात्राको १२ वर्षे विशेष मेलाको अवसरमा प्रयोगमा ल्याइने गरिन्छ । तस्वीरः रत्न ...
पुस्तक लोकार्पण

पुस्तक लोकार्पण

संविधानसभा दर्पण २०६५-२०६९ नामक पुस्तक लोकार्पण गर्दै विघटित संविधानसभाका सभामुख सुवास चन्द्र नेम्वाङ् । तस्वीरः रासस
यतिकै थोत्रिने भो

यतिकै थोत्रिने भो

यतिकै थोत्रिने भोः विघटित संविधान सभाका प्रमुखहरुले प्रयोग गर्ने गरेका सवारी साधनहरु नयाँवानेश्वरस्थित भवनको अगाडि थन्काएर राखिएका अवस्थामा । तस्वीरः प्रदीपराज वन्त