Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सकिँदै

एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सकिँदै

काठमाडौं- राजधानीमा जारी नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आज सकिँदैछ । आइतबारदेखि सुरु भएको बैठकमा सोमबारदेखि बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले ...
सेक्स प्रस्ताव आउने गरेको नायिका शशिको खुलासा

सेक्स प्रस्ताव आउने गरेको नायिका शशिको खुलासा

काठमाडौं- नायिका शशि खड्काले आफूलाई सेक्स प्रस्ताव आउने गरेको खुलासा गरेका छन् । नायिकाहरुका लागि यस्तो प्रस्ताव स्वभाविक भएको उनको भनाइ छ । 'नायिकाहरूलाई प्रत्यक्ष-अप्रत्यक्ष रूप...
कर्मचारीको तनावले मन्त्रीले कार्यालय छाडे

कर्मचारीको तनावले मन्त्रीले कार्यालय छाडे

काठमाडौं- सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारी सरुवासम्बन्धी निर्णय विवादमा परेपछि सामान्य प्रशासनमन्त्री रामकुमार यादव पछिल्लो एक महिनामा जम्मा दुईचोटि मन्त्रालय गएका छन् । ...
हिन्दू राष्ट्र घोषणा गराउन रथयात्रा !

हिन्दू राष्ट्र घोषणा गराउन रथयात्रा !

काठमाडौं– चैत २८ देखि राप्रपा नेपालको आयोजनामा नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन दवावस्वरूप रथयात्राको आयोजना गरिने भएको छ । संवैधानिक राजतन्त्रवादी पार्टीका रूपमा दावी गर्दै आए...
गच्छदारलाई कांग्रेसमा फर्काउने कसरत

गच्छदारलाई कांग्रेसमा फर्काउने कसरत

काठमाडौं– ०६२/६३ को आन्दोलनपछि उठेको मधेस आन्दोलनको आकर्षणमा परेर नेपाली कांग्रेसको राजनीति छोडी मधेसी जनअधिकार फोरम नामको पार्टी निर्माण गरेका विजयकुमार गच्छदार नेपाली कांग्रेसमै ...
प्रवासबारे झलनाथको प्रतिवेदनमा के छ ?

प्रवासबारे झलनाथको प्रतिवेदनमा के छ ?

काठमाडौं– एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रवासबारे पनि उल्लेख गरेका छन् । राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा सोमबार प्रस्तुत प्रतिवेदनमा खनालले लेखेका छन्– ...
थुनिएका प्रचण्डलाई हेलिकोप्टरमा ल्याए प्रधानमन्त्रीले

थुनिएका प्रचण्डलाई हेलिकोप्टरमा ल्याए प्रधानमन्त्रीले

काठमाडौं- बहिर्गमनमा परेका माओवादी पूर्वलडाकुले गरेको बन्दका कारण प्यूठानमा रोकिएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री डा बाबुराम भट्टराईले ...
एमाले अब पहिलो पार्टीः वरिष्ठ नेता नेपाल

एमाले अब पहिलो पार्टीः वरिष्ठ नेता नेपाल

ललितपुर- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठकबाट एमालेलाई पहिलो राजनीतिक शक्ति बनाइने बताए। मनमोहन स्मृति प्रतिष्ठानले आ...
ब्रिगेडियर जनरल पद दिन मिल्दैनः पौडेल

ब्रिगेडियर जनरल पद दिन मिल्दैनः पौडेल

विराटनगर- नेपाली कांग्रेसका उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेलले एकीकृत नेकपा (माओवादी) पार्टी शान्ति प्रक्रियाप्रति इमान्दार नभइ गोलमटोल पक्षधर भएको बताए। विराटनगर वि...

गृहमन्त्रीका कार्यकर्ताले कर्मचारी कुटे

राजविराज- जिल्ला हुलाक कार्यालय सप्तरीका कर्मचारीलाई सत्तासीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का कार्यकर्ताले कुटपिट गरेका छन् । फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधान तथा...
ज्ञानेन्द्र-पारस अपराधमा संलग्न छन्: सुजाता

ज्ञानेन्द्र-पारस अपराधमा संलग्न छन्: सुजाता

विराटनगर- कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पूर्व राजा ज्ञानेन्द्र र उनका छोरा पारस शाह ‘अपराधिक क्रियाकलाप'मा संग्लन रहेको आरोप लगाएकी छन् । पारससँग ज्वाइँ रुबेल चौधरीको झ...
सर्वोच्चले सोध्यो- ‘स्थानीय निकायको चुनाव किन नगराएको?’

सर्वोच्चले सोध्यो- ‘स्थानीय निकायको चुनाव किन नगराएको?’

काठमाडौं- सर्वोच्च अदालतले १४ वर्षदेखि स्थानीय निर्वाचन गराउन नसकेको बारे सरकारसँग कारण सोधेको छ । न्यायाधीश कमल नारायण दासको एकल इजलासले आइतबार सरकारसँग २०५४ सालदेखि स्थानीय स्तरक...
‘बैद्य पक्षको बोली विगतमा पनि बिकेन र अब पनि बिक्दैन’

‘बैद्य पक्षको बोली विगतमा पनि बिकेन र अब पनि बिक्दैन’

सोलुखुम्बु- उर्जा मन्त्री तथा एकिकृत नेकपा माओवादीका सचिव पोष्टबहादुर बोगटीले माओबादी सेना समायोजनको क्रममा मेजर पदमा मात्रै कुनै हालतमा समायोजन हुन नसक्ने ठोकुवा गरेका छन् । रिपोर...
आजदेखि लोडसेडिङ घट्ने (तालिकासहित)

आजदेखि लोडसेडिङ घट्ने (तालिकासहित)

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङको अवधि घटाएर दैनिक बढीमा १० घण्टामात्र गर्ने तालिका सार्वजनिक गरेको छ। बिहानको समयको लोडसेडिङलाई प्राधिकरणले पहिलेभन्दा एक...

कसरी भयो बबरमहलमा विस्फोट ? (विस्तृत विवरणसहित)

काठमाडौ - प्रहरीका अनुसार यो समूहले विस्फोट गराउनु केही साताअघि कपनमा बसेर काठमाडौंका विभिन्न स्थानमा विस्फोटका योजना बनाएको थियो । मोर्चाका प्रवक्ता विश्वक्रान्ति, प्रेम, सुरेश र ...

नेपालमा उद्योग संचालनबारे एनआरएन र सरकारी अधिकारीबीच अन्तरक्रिया

काठमाडौं - गत शुक्रवार गैरअवासीय नेपाली संघको एक प्रतिनिधी मण्डल र नेपाल सरकारका प्रतिनिधीहरुबीच गैरआवासीय नेपालीहरुले नेपालमा उद्योग व्यवसाय संचालनका लागि कानूनी प्रक्रियाहरुका बा...

अध्यक्ष खनाले भने-‘मधेसी दलले नौटंकी देखाए’

काठमाडौं - एमाले अध्यक्ष झलनाथ खनालले माओवादी र कांग्रेसले लोकतन्त्र बचाउन नसक्ने बताए । उनले माओवादीमा ठूलो दलको अहम् रहेको र कांग्रेसलाई आफूमात्रै लोकतन्त्रको मसिहा भन्ने भ्रम रह...
फेरि युद्ध हुन्छ भनेर कसलाई तर्साउन खोजेको : नेता नेपाल

फेरि युद्ध हुन्छ भनेर कसलाई तर्साउन खोजेको : नेता नेपाल

काठमाडौँ- एमाले प्रतिनिधि परिषद् बैठकको उद्‍घाटन समारोहमा सम्बोधन गर्दै एमाले नेता माधव नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान नबने फेरि युद्ध भएर पचासौँ हजार मर्न सक्छ भन...

राजधानीमा फेरी अर्को बम फेटियो, निस्क्रिय बनाउने तयारीमा प्राविधिक

काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वरबाट पुरानो बानेश्वर जाने बाटोमा रहेको तरकारी बजारमा बम फेला परेको प्रहरीले बताएको छ । अहिले प्राविधिक टोलीले बम निस्क्रिय बनाउने प्रयास गरिरहेको छ...
सरकार इतिहास मै सबैभन्दा अयोग्य, नालायक र भ्रष्टः केपी ओली

सरकार इतिहास मै सबैभन्दा अयोग्य, नालायक र भ्रष्टः केपी ओली

काठमाडौँ- एमाले प्रतिनिधि परिषद् बैठकको उद्‍घाटन समारोहमा सम्बोधन गर्दै एमाले नेता केपी ओलीले सरकार इतिहासमै सबैभन्दा अयोग्य, नालायक र भ्रष्ट रहेको बताएका छन् । उनले एमाले भेलालाई ...