सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

बालबालिका र ४१ गर्भवती महिला एचआइभी सङ्क्रमित

अछाम– नेपालको सबैभन्दा बढी एचआइभी पीडित व्यक्तिको बसोबास रहेको भनेर चिनिने जिल्ला अछाममा हालसम्ममा एचआइभी सङ्क्रमितको सङ्ख्या एक हजार १७३ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय अछ...

युवतीका नाङ्गा दृष्य भएका होर्डिङ बोर्ड हटाउन सुरु

काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनपछि राजधानीका सडक छेउमा रहेका ठूला र अश्लील विज्ञापनका बोर्डहरु सोमबारदेखि हटाउन सुरु गरेको छ । अश्लील तथा ठूला बोर्डका कारण ...

मेरो राजीनामाको कुरै आउँदैनः रक्षामन्त्री

काठमाडौं– रक्षामन्त्री शरतसिंह भण्डारीलाई हटाउनेबारे सत्तारुढ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)मा विवाद देखिएको छ । तर भूमिसुधार मन्त्रीले राजीनामा दिएपछि भण्डारी स्वयंले दबाब महस...

गाडीको ठक्करबाट डीएसपीको ज्यान गयो

चितवन- चितवनको टिकौलीमा आइतबार साँझ भएको दुर्घटनामा सशस्त्र प्रहरीका नायब उपरीक्षक (डीएसपी) को ज्यान गएको छ । बा १ ब ६३५६ नम्बरको मोटरसाइकलमा भण्डारा जाँदै गरेका सशस्त्र प्रहरी बल...

अब राजीनामा दिने पालो शरतसिंहको

काठमाडौं– पञ्चायत, बहुदल र गणतन्त्रगरी १३ पटकसम्म मन्त्री भएर नयाँ कीर्तिमान कायम गरेका रक्षामन्त्री शरतसिंह भण्डारीको पनि वर्तमान सरकारबाट दुःखद विदाइ हुने भएको छ । मधेसका २२ जिल...

विश्वास पात्र गुमाए प्रधानमन्त्रीले

काठमाडौं- विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारी हत्या अभियोग लागेका भूमिसुधार मन्त्री प्रभू साहको राजीनामासँगै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि एक विश्वास पात्र गुम...

अन्ततः भूमिसुधार मन्त्री राजीनामा दिन बाध्य

काठमाडौं- हिन्दु युवा संघका अध्यक्ष काशिनाथ तिवारीको हत्याको आरोप लागेका भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साहले आफ्नो पदबाट राजीनामा दिएका छन् । आइतबार दिउँसो सिंहदरबारस्थित प...

अफगानिस्तानमा गोर्खाली सैनिक मारिए

काठमाडौं- अफगानिस्तानको हेलमन्द प्रान्तको नहर इ सरज क्षेत्रमा सुरक्षा जाँचकाक्रममा आक्रमण हुँदा एक गोर्खा सैनिकको मृत्यु भएको छ । द रोयल गोर्खा राइफलको दोश्रो बटालियनमा कार्यरत सै...

विपक्षीले फेरि सदन अवरुद्ध गरे

काठमाडौं- मुलुक टुक्र्याउने विवादास्पद अभिव्यक्ति दिने रक्षामन्त्री र हत्या आरोप लागेका भूमिसुधार तथा व्यवस्था मन्त्रीलाई बर्खास्त नगरेको भन्दै विपक्षी दलले आइतबार पनि सदन चल्न दिए...

नाङ्गा होर्डिङ बोर्ड हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडक छेउमा राखिएका नाङ्गा तथा उत्तेजक होर्डिङ बोर्ड हटाउन निर्देशन दिएका छन् । सिंहदरवारमा आइतबार सडक विभाग, महानगरपालिका तथा ट्राफिक ...

ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

लाहान (सिराहा)- घर लिप्ने माटो लिन गएका सिराहाको कर्जन्हाका तीनजनाको माटोको ढिस्कोमा पुरिएर आइतबार बिहान मृत्यु भएको छ । प्रहरीका अनुसार कर्जन्हा गाविस-५ का ४५ वर्षीय जय यादव, उनक...

हत्या आरोपी भूमिसुधार मन्त्री पदमुक्त

काठमाडौं– विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारी हत्याको अभियोग लागेका भूमिसुधार मन्त्री प्रभू शाह पदमुक्त भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा आइतबार बिहान ...

हङकङ आईडिबाहकले अब मासिक राहत पाउने

टोकियो - हङकङको स्थानीय सरकारले केही महिनाअघि प्रस्तुत बजेटमा १८ वर्ष पुगेका स्थायी आईडी (परिचयपत्र) बाहक प्रत्येकलाई मासिक ६ हजार हङकङ डलर (करिब ६० हजार रुपैयाँ) नगद दिने घोषणा गर...

प्रधानमन्त्री रक्षा र भूमिसुधार मन्त्रीलाई राजीनामा गराउने मनस्थितिमा

काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराई हत्या अभियोग लागेका भूमिसुधार मन्त्री प्रभू शाह तथा मधेसका २२ जिल्लाले निर्णय गरे मुलुक टुक्र्याउन कुनै कानुनले रोक्न नसक्ने अभिव्यक्ति ...

हेलो सरकार २४ सै घण्टा, के हो हेलो सरकार ?

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत विभिन्न मन्त्रालय तथा निकायका विषयमा आउने जनगुनासो, माग र सुझावहरुको उचित सुनुवाई गर्न सरकारले हेलो सरकार कक्षको व्यवस्था ...

एनआरएनलाई किन चाहियो दोहोरो नागरिकता ?: ओली

काठमाडौं– नेकपा एमालेका एमाले विदेश विभागका प्रमुख केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारका लागि दोहोरो नागरिकता सान्दर्भिक नहुने बताएका छन् । नेकपा (एमाले) ले गैरआव...

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन ४४ जनाको उम्मेदवारी !

रौतहट– कुनै पनि संस्थाको अध्यक्षका लागि भएको निर्वाचनमा कति जनासम्म प्रतिस्पर्धी भएको तपाईंलाई थाहा छ ? दुई, तीन, चार पाँच वा बढीमा दश । तर रौतहट सदरमुकाम गौरस्थित देशकै चौथो विद्...

एनआरएन प्रमुख संरक्षकमा हिराचन

टोकियो - गैरआवासीय नेपाली संघको प्रमुख संरक्षकमा संस्थाका निर्वतमान अध्यक्ष देवमान हिराचन चयन हुनुभएको छ । एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद्को आज शनिवार काठमाडैंमा वसेको पहिलो वैठ...

दुर्घटनाले हद नाघ्यो, उपरजिष्ट्रारको पनि दुर्घटनामा मृत्यु

काठमाडौं- नेपालमा दसैंपछि दुर्घटनामा मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ । दुई दिनअघि सिन्धुलीमा ४१ जना, शुक्रबार बारा लगायतका जिल्लामा ९ जनाको ज्यान गएको भोलिपल्ट शुक्रबार विशेष ...

शाहरुख र ज्याकीलाई नेपाल ल्याउने संस्कृति मन्त्रीको खुलासा

काठमाडौं- सरकारले पर्यटन वर्षमा थप पर्यटक आकर्षित गर्न भारतीय चर्चित कलाकार शाहरुख खान र चीनका नायक ज्याकी च्याङलाई नेपाल बोलाउने तयारी गरेको छ । संस्कृती मन्त्री गोपाल किरातीले श...