Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024
भारतीय अभिनेत्रीको स्वागतमा नभई सुरक्षा अनुमगनमा सैनिक अधिकृत खटिएको  सेनाको दाबी

भारतीय अभिनेत्रीको स्वागतमा नभई सुरक्षा अनुमगनमा सैनिक अधिकृत खटिएको सेनाको दाबी

काठमाडौं – नेपाली सेनाले सैनिक श्रीमती संघद्वारा सैनिक मञ्च टुँडिखेलमा भएको नृत्य कार्यक्रममा भाग लिन आएका भारतीय अभिनेत्रीको स्वागतमा नभई सुरक्षा अनुमगनमा सैनिक अधिकृत खटिएको स्पष...
सुन्द्रावती नदीमा पौडी खेल्दा ३ बालक वेपत्ता

सुन्द्रावती नदीमा पौडी खेल्दा ३ बालक वेपत्ता

काठमाडौं – काभ्रेपलाञ्चोकको दोलालघाटमा रहेको सुन्द्रावती (सुनकोशी) नदीमा पौडी खेल्ने क्रममा ३ जना वालक बेपत्ता भएका छन् । काभ्रेकै काफलपानी बस्ने ११ वर्षे सञ्जिव ठकुरी, १० वर्षे स...
संघीय गठबन्धनले भोली बालुवाटार घेराउ गर्ने

संघीय गठबन्धनले भोली बालुवाटार घेराउ गर्ने

काठमाडौं – लगातार दुई दिन सिंहदरबार घेराउ गरेको संघीय गठबन्धनले भोली बालुवाटार घेराऊ गर्ने भएको छ । सिहंदरबार घेराउ क्रममा माइतीघर मण्डला र हनुमानस्थानमा धर्ना दिएको गठबन्धनले भोल...
दोहोरो नागरिकता र राहदानी बनाएको आरोपमा एक जना पक्राउ

दोहोरो नागरिकता र राहदानी बनाएको आरोपमा एक जना पक्राउ

बनेपा – सम्बन्धबिच्छेद गरेको दुई दिनपछि पूर्व श्रीमतीले दोहोरो नागरिकता र राहादानी लिएको उजुरी दिएपछि काभ्रेपलाञ्चोकका एक युवाले प्रहरीले पक्राउ गरेको छ। जिल्लाको महाकालचौर गाविस–...
नेपालको जिएचसीए र बंगलादेशको बीकेएसपीबीच पाँच एकदिवसीय क्रिकेट हुने

नेपालको जिएचसीए र बंगलादेशको बीकेएसपीबीच पाँच एकदिवसीय क्रिकेट हुने

काठमाडौं – नेपालको ग्रेट हिमालय क्रिकेट एकेडेमी जिएचसीए र बंगलादेशको बंगलादेश करीरा शिक्खा प्रतिष्ठान बीकेएसपीबीच १७ वर्ष मुनिको क्रिकेट खेल हुने भएको छ । बंगलादेशको ढाकामा हुने ख...
भिजिलान्ते भन्दै आन्दोलनकारीले कुटेर दुई विद्यार्थीसहित ३ जना घाइते

भिजिलान्ते भन्दै आन्दोलनकारीले कुटेर दुई विद्यार्थीसहित ३ जना घाइते

काठमाडौं – माइतीघर मण्डलामा संघीय गठबन्धनका कार्यकर्ताहरुले कुटेर दुई विद्यार्थीसहित ३ जना घाइते बनाएका छन्। गठबन्धनका कार्यकर्ताहरुले भिजिलान्ते भन्दै अर्खाखाँचीका प्रकाश अधिकारी...
एक हप्तासम्म ९० रुपैयाँमा रातभरी इन्टरनेट चलाउन पाउने

एक हप्तासम्म ९० रुपैयाँमा रातभरी इन्टरनेट चलाउन पाउने

काठमाडौं – नेपाल टेलिकमले ९० रुपैयाँमा एक हप्तासम्म रातभरी इन्टरनेट चलाउन पाइने नाइट डाटा प्याकेज अफर ल्याएको छ । इन्टरनेशनल टेलिकम्युनिकेशन आइटियू डेको अवसरमा जेठ ४ गतेदेखि जेठ १...
आईपिएलः आज कोलकाता र बैग्लोर भिड्दै

आईपिएलः आज कोलकाता र बैग्लोर भिड्दै

कोलकता – इन्डियन प्रिमियर लिग क्रिकेट आईपिएलमा आज कोलकाता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बैग्लोरबीच प्रतिस्पर्धा हुने भएको छ । खेल साँझ सवा ८ बजे कोलकताको घरेलु मैदानमा सुरु हुने...
भक्तपुरमा नाक नभएको बाख्राको पाठो जन्मियो

भक्तपुरमा नाक नभएको बाख्राको पाठो जन्मियो

भक्तपुर – भक्तपुरको नगरकोट नगरपालिका ताथली हललगाउँस्थित पौरखी सामुदायिक कृषि सहकारी संस्थामा बाख्राले अनौठो खालको पाठो जन्माएको छ । आज जन्मिएको पाठोको एउटा मात्र आँखा छ भने निधार च...
विना सर्त एकता प्रक्रियामा आउन सबै माओवादी घटकलाई आग्रह

विना सर्त एकता प्रक्रियामा आउन सबै माओवादी घटकलाई आग्रह

काठमाडौं – माओवादी एकता अभियानले सबै माओवादी घटकलाई कुनै पनि सर्त नराखी एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । अभियानले आज एक विज्ञप्ति प्रकाशित गरी नागरिक स्तरबाट भएको आग्रह...
सभामुख घर्तीको शल्यक्रिया

सभामुख घर्तीको शल्यक्रिया

काठमाडौं – सभामुख ओनसरी घर्तीेको पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको छ । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालका डा. डिबी कार्कीले सोमबार सभामुख घर्तीको पित्त थैलीमा रहेक...
संरक्षित ६० हजार वन क्षेत्रमा आगलागी

संरक्षित ६० हजार वन क्षेत्रमा आगलागी

काठमाडौं – मुलुकका विभिन्न भागमा फैलिएको डढेलोले राष्ट्रिय तथा वन्यजन्तु आरक्षण क्षेत्रभित्रका ६० हजारभन्दा बढी हेक्टर क्षेत्र नष्ट भएको छ यसअघि वन विभागले तीन लाख ५० हजारभन्दा बढी...
संविधान कार्यान्वयनमा सरकार असफल: सभापति देउवा

संविधान कार्यान्वयनमा सरकार असफल: सभापति देउवा

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुका विचमा मेलमिलाप र सहमति कायम गरेर संविधान कार्यान्वयन गर्न सरकार असफल भएको जिकिर गर्नुभएको छ । प्रजातान्त्रिक विचार ...
उपत्यकाको ट्राफिक व्यवस्था अस्तब्यस्त, कहाँ कहाँ  छ जाम हेर्नुहोस्

उपत्यकाको ट्राफिक व्यवस्था अस्तब्यस्त, कहाँ कहाँ छ जाम हेर्नुहोस्

काठमाडौं – संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमले उपत्यकाको अधिकांश ठाउँमा अहिले सवारी जाम छ । सिहंदरबार आसपास भएर चल्ने सवारी साधनको आवामगन यतिबेला पूर्ण रुपमा प्रभावित भएको ...
कोषको कार्यक्रम एकदमै प्रभावकारीः विश्व बैंक

कोषको कार्यक्रम एकदमै प्रभावकारीः विश्व बैंक

काठमाडौ–आदिवासीको उत्थानसम्बन्धी विभिन्न कार्यक्रममध्ये गरिबी निवारण कोषद्वारा सञ्चालित कार्यक्रम निकै प्रभावकारी रहेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले संसारभर सञ्चालन गरेका ...
संसदीय नियमावली सहमतिमै बनाइने–उपप्रम गच्छदार

संसदीय नियमावली सहमतिमै बनाइने–उपप्रम गच्छदार

विराटनगर - उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्द...
आन्दोलनकारी र प्रहरीबीच झडप, केही घाइते

आन्दोलनकारी र प्रहरीबीच झडप, केही घाइते

काठमाडौँ - संघीय गठवन्धनले सुरु गरेको सिंहदरबार घेराउ कार्यक्रम आजपनि जारी राखेको छ । धर्नाका क्रममा माइतीघर मण्डलामा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । आन्दोलनकारीले प...
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार केसीलाई

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार केसीलाई

अमेरिका - नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)ले ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार जनक केसीलाई दिने निर्णय गरेको छ । हरेक दुई वर्षमा प्रदान गर्दै आएको नेजा पत्रकारि...
किसान आयोग गठन गर्न माग

किसान आयोग गठन गर्न माग

काठमाडौँ - किसानको समस्या समाधान गरी मुलुकको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनका लागि तत्काल किसान आयोग गठन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी...
म्याग्दी नदीमा बाढीको सूचना दिने प्रविधि जडान

म्याग्दी नदीमा बाढीको सूचना दिने प्रविधि जडान

म्याग्दी - म्याग्दी जिल्लाको देवीस्थान गाविसको फेदीमा आइतबार बाढी आउनुभन्दा पूर्व सूचना दिने प्रविधि जडान गरिएको छ । धौलागिरी हिमालको फेदीबाट जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्य...